भोजपुर गोल्डकप : घरेलु टीमलाई हराउँदै क्यामरुनको पोल्टामा उपाधि

भोजपुर । छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभिनिर फुटबल क्लब क्यामरुनले हात पारेको छ । बिहीबार साँझ भएको फाइनल खेलमा क्यामरुनले घरेलु भोजपुरको टीमलाई २-० ले पराजित गरेको हो । क्यामरुनका न्युगिनीले ४२औं मिनटमा पहिलो गोल गरेर खेललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा टिम्बाले दोस्रो गोल गर्दै टीमलाई उपाधिको सुनिश्चित […]