अष्ट्रेलिया नै बाहिरिएपछि रोमाञ्चक सेमिफाइनल समीकरण

काठमाडौँ – आयोजक अष्ट्रेलिया टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। सुपर १२ अन्तर्गतका खेलमा नेट रनरेटले पछि पर्दै अष्ट्रेलिया समूह चरणबाटै बाहिरिएको हो। अन्तिम खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई हराए पनि सेमिफाइनल पुग्ने उसको सम्भावनामाथि इंग्ल्याण्डले पूर्णविराम लगायो। इंग्ल्याण्डले श्रीलंकालाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। ग्रुप १ अन्तर्गत न्युजिल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाको समान ७ अंक […]

सम्बन्धित सामग्री

टी-२० विश्वकपको सेमिफाइनल समीकरण रोचक, अष्ट्रेलिया र ईंग्ल्यान्ड धरापमा !

सुपर ८ को समूह १ मा आज अष्ट्रेलियाले अफगानिस्तानलाई हराएको भए भारत र अष्ट्रेलिया सेमिफाइनलमा जाने थिए । अफगानिस्तान र बंगलादेशको ढोका बन्द हुन्थ्यो ।

भारत र पाकिस्तानले रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौँ – क्रिकेट रहस्यमय र अनुमान गर्नै नसकिने खेल भनेर भन्ने गरिन्छ। किनकि खेल अवधिभर कसले खेल जित्छ? कसले हार्छ अनुमान गरेर पनि त्यो गलत साबित भइदिन सक्छ। अष्ट्रेलियामा चलिरहेको टी–ट्वान्टी विश्वकप क्रिकेटमा अहिले त्यस्तै भइरहेको छ। आयोजक अष्ट्रेलिया आफैँ समूह चरणबाटै बाहिरियो। समान अंक भए पनि नेट रनरेट माइनस भएका कारण अष्ट्रेलिया सेमिफाइनल पुग्नै […]

ट्वान्टी-२० विश्वकपः सेमिफाइनलमा पुगेका चार टिम, को कति शक्तिशाली ?

युएईमा जारी ट्वान्टी-२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो समूहबाट पाकिस्तान र न्यूजिल्यान्ड तथा दोस्रो समूहबाट  इंग्ल्यान्ड र अष्ट्रेलियाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । फाइनलमा पुग्न पाकिस्तानले अष्ट्रेलिया र न्यूजिल्यान्डले इंग्ल्यान्डसँग भिड्नेछन् । यी चार टिमहरु कति शक्तिशाली छन् त ?

टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा, यस्तो छ अबको भिडन्त

आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा इङ्गल्याण्ड, अष्ट्रेलिया, पाकिस्तान र न्यूजिल्याण्ड पुगेका छन् ।

टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा, यस्तो छ अबको भिडन्त

आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा इङ्गल्याण्ड, अष्ट्रेलिया, पाकिस्तान र न्यूजिल्याण्ड पुगेका छन् ।

ओलम्पिक फुटबल : महिलातर्फको सेमिफाइनल समीकरण पूरा

१५ साउन, काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक २०२० मा महिला फुटबलतर्फ सेमिफाइनलको समीकरण पूरा भएको छ । शुक्रबार भएको क्वाटरफाइनल खेलपछि स्वीडेन, क्यानडा, अष्ट्रेलिया र अमेरिका सेमिफाइनलमा पुगेका छन् । अब सेमिफाइनलमा स्वीडेनले अष्ट्रेलियासँग तथा क्यानडाले अमेरिकासँग खेल्नेछन् । समूह चरणमा स्वीडेन र अष्ट्रेलिया भिड्दा स्वीडेन ४–२ गोलले विजयी भएको थियो । शुक्रबार भएको […]