ओलम्पिक फुटबल : महिलातर्फको सेमिफाइनल समीकरण पूरा

१५ साउन, काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक २०२० मा महिला फुटबलतर्फ सेमिफाइनलको समीकरण पूरा भएको छ । शुक्रबार भएको क्वाटरफाइनल खेलपछि स्वीडेन, क्यानडा, अष्ट्रेलिया र अमेरिका सेमिफाइनलमा पुगेका छन् । अब सेमिफाइनलमा स्वीडेनले अष्ट्रेलियासँग तथा क्यानडाले अमेरिकासँग खेल्नेछन् । समूह चरणमा स्वीडेन र अष्ट्रेलिया भिड्दा स्वीडेन ४–२ गोलले विजयी भएको थियो । शुक्रबार भएको […]