प्रधानमन्त्री देउवासँग अमेरिकी सांसदहरुको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ।    सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरेको हो। सो अवसरमा...

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहाललाई अमेरिकी विदेशमन्त्रीको समवेदना

प्रधानमन्त्री पुष्पकमल दाहालसंग नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेट गरेका छन।...

प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूतबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेट भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत थम्प्सनले प्रधानमन्त्री दाहाललाई भेटेर बधाई दिनुभएको हो । दुईपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।

अमेरिकी राजदूतले भेटे प्रधानमन्त्री दाहाललाई

काठमाडौँ-  नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार अमेरिकी राजदूत डिन आर थम्प्सनले भेट गरेका छन्। राजदूत थम्प्सनले प्रधानमन्त्री दाहाललाई भेटका अवसरमा बधाई दिनुका साथै दुई देशबीच हुनसक्ने सम्भावित सहकार्यबार‍े छलफल गरेका थिए। उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो। प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार दाहाल र थम्प्सनबीच दुई देशबीचको सम्बन्ध थप सुदृढ तुल्याउन विचार आदानप्रदान भएको […]

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच बालुवाटारमा भेट

काठमाण्डाै – नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेट भएको हो । प्रधानमन्त्री देउवाले ट्वीट गरेर भेटवार्तामा नेपाल–अमेरिका मैत्रीपूर्ण र सहयोगी सम्बन्धका बारेमा विचार आदानप्रदान भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवासँग भेट्नुअघि लुले परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्नुभएको छ । उहाँहरूबीच सिंहदरबारमा रहेको परराष्ट्र मन्त्रालयमा भेटवार्ता...

अमेरिकी सेनाको एसियाका कमाण्डरद्वारा प्रधानमन्त्रीसँग शिष्टाचार भेट

अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमाण्डिङ जनरल चाल्र्स ए. फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले देउवासँग शुक्रबार शिष्टाचार भेट गरेका हुन् । भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । भेटमा फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए ।

प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्री जेयाबीच भेट, आजै स्वदेश फर्किने

८ जेठ, काठमाडौं। अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जेयाले प्रधानमन्त्री शेरबहादुर देउवासँग  भेटवार्ता गरेकी छिन् । चार सदस्यीय भ्रमण टोलीको नेतृत्व गरेकी उपमन्त्री जेयाले प्रधानमन्त्री देउवासँग आइतबार बिहान बालुवाटार पुगेर भेट गरेकी हुन् । भेटका बारेमा प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत् जानकारी दिएका छन् । ‘अमेरिकी नागरिक […]

प्रधानमन्त्री देउवा र अमेरिकी सांसदको टोलीबीच भेट

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरूको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उनको सरकारी निवास बालुवाटारमा भेट गरेको हो । सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट् मन्त्रालयले जनाएको […]

प्रधानमन्त्रीसँग अमेरिकी सांसदको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उनको सरकारी निवास बालुवाटारमा भेट गरेको हो ।सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल–अमेरिका मैत्री, दुवै देशका सरकार एवं संसद्का साथै ज

प्रधानमन्त्री र अमेरिकी राजदूत बेरी भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट गर्न राजदूत बेरी बिहीबार बिहान बुढानीलकण्ठस्थित देउवा निवासमा पुगेका थिए । ट्वीटरमार्फत् भेटको तस्वीरसँगै प्रधानमन्त्री देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल–अमेरिकाबीचको मित्रता र साझेदारी थप सुदृढ गरिने बेरीले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवासँग अमेरिकी राजदूत बेरीको भेट

काठमाडौं, असार ३१ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री देउवालाई भेट गर्न राजदूत बेरी बिहीबार बिहान बुढानीलकण्ठस्थित देउवा निवासमै पुग्नुभएको हो । आफ्नो ट्वीटर ह्याण्डलमार्फत् भेटको तस्वीरसँगै प्रधानमन्त्री देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल–अमेरिकाबीचको मित्रता र साझेदारी थप सुदृढ गरिने उल्लेख गर्नुभएको छ । यसअघि मंगलबार नै राजदूत बेरीले […]