अमेरिकी राजदूतले भेटे प्रधानमन्त्री दाहाललाई

काठमाडौँ-  नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार अमेरिकी राजदूत डिन आर थम्प्सनले भेट गरेका छन्। राजदूत थम्प्सनले प्रधानमन्त्री दाहाललाई भेटका अवसरमा बधाई दिनुका साथै दुई देशबीच हुनसक्ने सम्भावित सहकार्यबार‍े छलफल गरेका थिए। उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो। प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार दाहाल र थम्प्सनबीच दुई देशबीचको सम्बन्ध थप सुदृढ तुल्याउन विचार आदानप्रदान भएको […]

सम्बन्धित सामग्री

अमेरिकी राजदूत थम्पसनले भेटे माधव नेपाल

काठमाडौं, २१ मंसिर । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। आज (बुधबार) राजदूत थम्पसन नेकपा (एकीकृत समाजवादी) को पार्टी मुख्यालय आलोकनगर पुगेर अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन्। भेटको क्रममा नेपालले राजदूत थम्पसनलाई सफल कार्यकालको शुभकामना दिएका थिए । यस्तै, उनीहरुबीच दुई […]

अमेरिकी राजदूतले भेटे प्रधानमन्त्री देउवा, एमसीसीबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न राजदूत बेरी बुधबार साँझ बालुवाटार पुगेका थिए । भेटमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी सम्झौता) बारे छलफल भएको बताइएको छ । भेटमा राजदूत बेरीले एमसीसी अनुमोदन प्रक्रियाबारे चासो राखेका थिए । प्रधानमन्त्री देउवाले सरकार संसदबाट एमसीसी […]

अमेरिकी राजदूत बेरीले भेटे देउवालाई

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालपछि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सोमबार बेलुकी कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् ।

अमेरिकी राजदूतले प्रधानमन्त्री ओलीलाई भेटे

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले कार्यभार सम्हालेलगत्तै नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।