कपिलवस्तुमा कराते प्रतियोगिता सुरु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ देउरालीमा अन्तर्राष्ट्रियस्तरको कराते प्रतियोगिता–२०२२ सुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत र भूटानका कराते खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै पूर्वसांसद तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाहले खेलको विकास हुनु राम्रो पक्ष भएको बताउनुभयो । बुद्ध शक्ति कराते डोजोको आयोजनामा सो प्रतियोगिता भएको हो । कार्यक्रममा […]

सम्बन्धित सामग्री

उपत्यकाव्यापी कराते आजदेखि

विद्याआर्जन सितोरियो शाखा डोजोको आयोजनामा पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिता आजदेखि सुरु हुने भएको छ।

उपत्यकाव्यापी कराते आजदेखि

विद्याआर्जन सितोरियो शाखा डोजोको आयोजनामा पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिता आजदेखि सुरु हुने भएको छ।

कभर्डहलमा फुल कन्ट्याक्ट कराते सुरु

नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं राष्ट्रिय पुरुष तौल समूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता सोमबार सुरु भएको छ ।

बर्दीबासमा राष्ट्रिय कराते प्रतियोगिता सुरु

बर्दीबासमा प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता–२०८० सुरु भएको छ । सातवटै प्रदेशका करिब १५ सय कराते खेलाडीको सहभागिता रहको प्रतियोगिताको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी बिहीबार उद्घाटन गर्नुभयो ।

नवौं राष्ट्रिय प्रतियोगीताका लागि सितोरियो करातेको छनौट खेल सुरु

खोटाङ – नवौं राष्ट्रिय प्रतियोगीताका लागि खोटाङमा सितोरियो करातेको छनौट खेल सुरु भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत जिल्लास्तरीय छनौट प्रतियोगिता एवं चौथो जिल्लास्तरीय कराते प्रतियोगिता सुरु भएको हो । जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी […]

राष्ट्रव्यापी फुल कन्ट्याक्ट सुरु

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय फुल कन्ट्याक्ट विभागको आयोजनामा राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतको उपस्थिति थियो । प्रतियोगितामा १ सय ५० […]

अन्तर्राष्ट्रिय कराते सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते संघको आयोजनामा १३ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका करिब ६ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् । विभिन्न ४६ स्पर्धा समावेश प्रतियोगिता बिहीबार सम्पन्न हुने […]

राष्ट्रिय फुल कन्ट्याक्ट सुरु

काठमाडौं, पुष ११ । नेपाल क्योकुसिन कराते डो संघ बज्रको आयोजनामा १७ औं राष्ट्रिय पुरुष तौल समूह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताको पुरुषमा ३ र महिलामा १ गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा हुँदैछ । सातै प्रदेशबाट ८० पुरुष […]

राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारदेखि सुरु भएको छ । पहिलो दिन पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिंह सुनारले सो क्योकुसिनका सुजन घले, केन्द्रीय डोजोका प्रेम लामाले केडब्लुडब्लुका सरोज […]

​अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु

खोटाङ, वैशाख २० –  खोटाङमा सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु भएको छ । नेपाल सितोरियो कराते संघ...