काठमाडौँ – कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै प्रशासनले काठमाडौँ उपत्यकामा शनिबारदेखि सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ। संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरेका हुन्। सोही अनुसार शनिबार जोर नम्बरका सवारीसाधनमात्रै चलाउन दिइएको छ। तर सडकमा बिजोर नम्बरका सवारीसाधन पनि चलेका छन्। प्रहरीले जाेर-बिजोर […]