मोरङ कांग्रेसको सभापतिका लागि फेरि मतदान हुने

मोरङमा कांग्रेस सभापतिका लागि पुनः मतदान हुने भएको छ । आइतवार भएको मतदानमा जिल्ला सभापतिका उम्मेदवारले कांग्रेसको विधानअनुसार ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान हुन लागेको हो । १४औं महाधिवेशन अन्तर्गत मोरङमा नेतृत्व चयनका लागि सोमवार मतदान भएको थियो । ३ हजार ५५२ मतदाता रहेकोमा ३ हजार ४१४ मत खसेको थियो । सभापति पदका लागि ३ हजार ३६० मत खसेको थियो । जसमा संस्थापन समूहका दिलीप गच्छदारले १ हजार १६६ मत प्राप्त गरेका थिए भने संस्थापनइतर समूहका डिगबहादुर लिम्बुले १ हजार ५४४ मत प्राप्त गरेका थिए । नेता क...

सम्बन्धित सामग्री

मोरङ कारागारमा १५३ जना कैदीबन्दीले गरे मतदान

जिल्ला कारागार मोरङमा १५३ जना कैदीबन्दीले मतदान गरेका छन्  । विराटनगरको हाटखोला स्थित मोरङ कारागारमा १ सय ९४ जना कैदी बन्दि मतदाता रहेका छन् । जसमध्ये दिउँसो १ बजेसम्म  १ सय ५३...

मोरङ-३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शर्माले गरे मतदान

मोरङ – मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार डा. सुनिल शर्माले काकुम मतदानस्थलबाट मतदान गरेका छन् । नेपाली कांग्रेसबाट सत्ता गठबन्धनका उम्मेदवार बनेका शर्मा नेकपा एमालेका भानुभक्त ढकालसँगको चुनावी प्रतिस्पर्धामा रहेका छन्। शर्मा मेडिकल व्यवसायीका रुपमा परिचित छन्। यस क्षेत्रमा राप्रपाकी उम्मेदवार रेखा थापा पनि चुनावी मैदानमा छिन्।

मतदान केन्द्रभित्र पटका पड्किँदा मोरङ बुढीगंगाको मतदान स्थगित

विराटनगर – मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मोरङको बुढीगंगामा मतदान स्थगित भएको छ ।  बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा बम विस्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।  लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विस्फोटको ठुलो आवाज आएको थियो ।  विस्फोटको आवाजसँगै मतदाताबीच भाग दौड मच्चिएको छ । पुनः मतदान सुरु गर्ने तयारी भइरहेको पनि प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभ...

मोरङ ३ का कांग्रेस उम्मेदवार सुनिल शर्माले गरे मतदान

विराटनगर : मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार डा. सुनिल शर्माले काकुम मतदानस्थलबाट मतदान गरेका छन्!उनी नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार छ। उनको प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकाल छन्।

लालबाबु पण्डितले गरे मतदान

विराटनगर : नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य उमेदवार लालबाबु पण्डितले मतदान गरेका छन् । पण्डितले विराटनगर १२ को महेन्द्र मोरङ निर्वाचन केन्द्र (ख) बाट मतदान गरेका हुन्। मोरङ ६ मा कांग्रेसका शेखर कोइराला र पण्डितबीच प्रतिस्पर्धा हुँदैछ।

डा शेखर कोइरालाले गरे मतदान

कांग्रेस नेता डा शेखर कोइरालाले मतदान गरेका छन् । आइतबार बिहान उनले विराटनगरस्थित आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।उनी मोरङ क्षेत्र नम्बर ६ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । यस्तै कोइरालाका प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले पनि मतदान गरेका छन् ।उनले विराटनगर १२ स्थित  महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्र (छ) बाट मतदान गरेका हुन् ।  कोइराला अघिल्लो निर्वाचनमा लालबाबुसँग पराजित भएका थिए ।

जसपा अध्यक्ष यादवले मोरङ र अशोक राईले उदयपुरबाट मतदान गर्ने

जनता समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले मोरङ र वरिष्ठ नेता अशोक राईले उदयपुरबाट मतदान गर्ने भएका छन्। शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न यादव र राई आ–आफ्नो क्षेत्रमा पुगी सकेका हुन्। यादवले मोरङको विराटनगर १४ स्थित डिग्री क्याम्पसबाट मतदान गर्ने छन्। उनी सप्तरी क्षेत्र २ बाट निर्वाचित भएका थिए। उनको मतदाता नामावली भने मोरङको विराटनगर पालिकामा छ। यस्तै वरिष्ठ नेता राईले उदयपुरका चौदन्यगढी नगरपालिका ४ स्थित नारद आदर्श माध्यमिक विद्यालयबाट मतदान गर्ने

मतदान स्थल र केन्द्रको अनुगमन

मोरङ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी मोरङ जिल्लाका संवेदनशील मतदान स्थल तथा केन्द्रको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ । पहाडी क्षेत्र तथा नेपाल–भारत सीमासँग जोडिएका पालिकाका संवेदनशील मतदान स्थलमा उक्त समितिले अनुगमन गरेको हो । जिल्लाका कतिपय मतदान स्थल भौगोलिक विकटता तथा सडकको पहुँचभन्दा टाढा रहेकाले त्यस्ता मतदान स्थल […]

मोरङ कांग्रेसमा सभापतिका लागि फेरि मतदान हुने

मोरङमा काँग्रेस सभापतिका लागि पुन मतदान हुने भएको छ । हिजो भएको मतदानमा उमेदवारहरूले कांग्रेसको विधान अनुसार ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुन मतदान हुन लागेको हो । १४ औँ महाधिवेशन अन्तरगत मोरङमा नेतृत्व चयनका लागि सोमवार मतदान भएको थियो । ३५५२ मतदाता रहेकोमा ३४१४ मत खसेको थियो । सभापति पदका लागि ३३६० मत खसेको थियो । जसमा संस्थापन समूहका दिलीप गच्छदारले ११६६ मत प्राप्त गरेका थिए भने संस्थापन इतर समूहका डिग बहादुर लिम्बुले १५४४ मत प्राप्त गरेका थिए । नेता कृष्ण प्रसाद सिटौला समूहका यदु विष्टले ५६...

कांग्रेसको मोरङ जिल्ला अधिवेशनमा मतदान सम्पन्न, मत गणना ८ बजेबाट

मोरङ– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङ जिल्लाको लागि मतदान कार्य सकिएको छ। विराटनगरस्थित एक पार्टी प्यालेसमा आयोजना गरिएको मतदानमा ३ हजार ४ सय १४ मत खसेको मतदान अधिकृत दुर्गाप्रसाद पोखरेलले जानकारी दिए। मतदान अधिकृत पोखरेलका अनुसार बिहान १० बजेबाट बेलुका ५ बजेसम्म भएको मतदान शान्तिपूर्ण रहेको थियो। मोरङमा कुल ३ हजार ५ सय […]