फ्रान्समा रेल र बस आपसमा ठक्कर खाँदा चार बालबालिकाको मृत्यु, २० घाइते :: Pahilopost.com

फ्रान्स :  दक्षिण फ्रान्समा बस र रेल आपसमा ठक्कर खाँदा कम्ती चार बालबालिकाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।  बालबालिकालाई लिएर गएको एक निजी विद्यालयको बसलाई रेलले ठक्कर दिँदा दुर्घटना भएको हो। बसले रेलको लिगबाट पार गर्न खोज्दा दुर्घटना भएको थियो।  दुर्घटना स्पेनको सीमा इलाकामा पर्ने मिललास्

सम्बन्धित सामग्री

मोरङमा भारतीय ट्रक दुर्घटना हुँदा तीन बालबालिकाको मृत्यु, एक घाइते

बुढीगंगा गाउँपालिका–४ को भित्री सडकमा आज बिहान भारतीय लहरी पल्टिँदा तीन बालबालिकाको मृत्यु हुनुका साथै एकजना घाइते भएका छन्।       जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार...

आगलागीमा परी तीन बालबालिकाको मृत्यु, तीन घाइते

रौतहटको गौर नगरपालिकामा बुधबार राति भएको आगलागीमा परी एकै परिवारका तनि बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार राति गौर नपा १ मेनरोडस्थित इस्लाम अन्सारीको सिरक डसना पसलमा आगलागी हुँदा तीन जना बालबालिकाको जलेर मृत्यु भएको हो । अन्सारीको पसलसँगै घरमा अचानक आगलागी हुँदा घरमा …

अफगानिस्तानको हेलमाण्ड विस्फोटमा तीन बालबालिकाको मृत्यु

अफगानिस्तानको हेलमान्ड प्रान्तमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् ।

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल – अफगानिस्तानको हेलमान्ड प्रान्तमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन्। प्रान्तीय प्रहरी प्रवक्ता अहमद जानले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दै उक्त घटना शनिबार दिउँसो हिवाद बजार क्षेत्रमा भएको बताएका छन् । रिपोर्टका अनुसार मारिने सबै विद्यार्थी थिए । शुक्रबार पश्चिमी हेरात प्रान्तमा भएको घातक विस्फोटमा प्रसिद्ध धर्मगुरु […]

अफगानिस्तानमा बम विस्फोट हुँदा २ बालबालिकाको मृत्यु, १० जना घाइते

एजेन्सी- देशको दक्षिणी जाबुल प्रान्तमा मंगलबार विगतको युद्धबाट बाँकी रहेका विस्फोटक पदार्थ विस्फोट हुँदा कम्तीमा दुई बालबालिकाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्। ‘मिजान जिल्लामा बालबालिकाको एउटा समूहले खेलौनाजस्तो वस्तु फेला पारेको थियो र खेल्ने क्रममा त्यो विस्फोट हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना […]

चितुवाको आक्रमणबाट तीन वर्षमा एघार बालबालिकाको मृत्यु

तनहुँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ। जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी चितुवाको आक्रमणबाट उक्त सङ्ख्यामा बालबालिकाले ज्यान गुमाएका हुन्। चितुवाको आक्रमणबाट आधा दर्जन बढी बालबालिका घाइते भएका थिए।...

चितुवाको आक्रमणबाट तीन वर्षमा एघार बालबालिकाको मृत्यु

तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी चितुवाको आक्रमणबाट उक्त सङ्ख्यामा बालबालिकाले ज्यान गुमाएका हुन् । चितुवाको आक्रमणबाट आधा दर्जन बढी बालबालिका घाइते भएका थिए । जसमध्ये सबैभन्दा धेरै भानु नगरपालिकामा प्रभावित भएको छन् भने पछिल्ला दिनमा बन्दीपुर क्षेत्रमा पनि चितुवाको आतङ्क […]

अपार्टमेन्टमा आगलागी हुँदा ४ विदेशी बालबालिकाको मृत्यु ,२ घाइते

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको अपार्टमेन्ट भवनमा मंगलबार बिहान भएको आगलागीमा चार विदेशी बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको गभर्नरको कार्यालयले जनाएको छ। कार्यालयले विज्ञप्ति मार्फत् उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान २:५० बजे (सोमबार 2350 GMT) शहरको युरोपेली भागमा रहेको इसेन्युर्ट जिल्लाको पाँच तले भवनको भुँइतला तल भएको जनाएको छ। […]

नाइजरको एउटा विद्यालयमा आगलागीः २५ बालबालिकाको मृत्यु, कैयौँ घाइते

एजेन्सी, कार्तिक २३ । नाइजरमा एउटा विद्यालयमा भएको आगलागीमा परी कम्तीमा २५ जना बालबालिकाको मृत्यु भएको छ । विद्यार्थी पढिरहेको बेलामा आगलागी हुँदा त्यस्तो हताहती भएको हो । आगलागीबाट ज्यान गुमाउने बालबालीकाको उमेर मात्र ५ र ६ वर्ष छ । नाइजरको मरादी शहरको एउटा विद्यालयमा अचानक आगलागी हुँदा दर्जनौ विद्यार्थी घाइते भएका छन् । घाइते […]

पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा २ बालबालिकाको मृत्यु

एजेन्सी । पाकिस्तानमा आत्मघाती बम बिस्फोट हुँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादरमा बम बिस्फोट हुँदा सडकमा खेलिरहेका दुई जना बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ । सो विस्फोटमा परेर दुई जना पाकिस्तानी र एक चिनियाँ नागरिक घाइते भएका छन् । आत्मघाती बम बिस्फोटको विद्रोही बलुच लिबरेसन आर्मीले […]