काठमाडौं, २ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले राष्ट्रपति कुनै दल वा शक्तिको खेलौना बन्न नहुने औंल्याएका छन् । ‘दलहरुको अहिलेको दौडधुप कम्फरटेबल राष्ट्रपतिका लागि हो । तर राष्ट्रपति संविधानको पालक र रक्षक हो । ऊ कुनै दल वा शक्तिको खेलौना हुनुहुन्न । कसैका निम्ति गलत काम गरिदिने, कसैका पक्षमा ढलमल गर्नेले […]