सुवास नेम्वाङले भने– सम्भवतः १०बुँदे सहमतिमा हस्ताक्षर गर्दै छौँ

सत्तारुढ एमालेको विवाद मिलाउन गठित कार्यदलका ओलीपक्षीय संयोजक सुवास नेम्वाङले सम्भवतः १०बुँदे सहमतिमा हस्ताक्षर गर्ने तयारीमा रहेको बताएका छन् । कार्यदलको बैठक बिहानदेखि नै बसिरहेको छ ।  ‘सम्भवतः १०बुँदे सहमतिमा हस्ताक्षर...

सम्बन्धित सामग्री

आचारसंहिता प्रतिबद्धतापत्रमा दलका प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं । राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसहित दलका प्रतिनिधिहरूले आचारसंहितामा हस्ताक्षर गरेका हुन् । आयोगले छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दललाई बोलाएको थियो । सबैले प्रतिबद्धता जनाएको एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले […]

एमाले कार्यदलको बैठक सम्पन्न

नेकपा एमालेको कार्यदल बैठक राति १० बजे सम्पन्न भएको छ । आइतबार बिहान ९ बजेदेखि सुरु भएको बैठक राति १० बजे अर्थात १३ घण्टापछि सकिएको हो।   अहिलेसम्म पार्टी विवाद मिलाउनेबारे सहमति भए–नभएको बारे जानकारी प्राप्त भइसकेको छैन।   यसअघि केहीबेरअघि कार्यदलमा संस्थापन पक्षका संयोजक सुवास नेम्वाङले आजै सहमति गरेर हस्ताक्षर गर्ने दावी गरेका थिए ।

सहमति गरेर फुटबल हेर्न जाने सुवास नेम्वाङको दावी

एमाले नेता तथा ओलीपक्षीय कार्यदलका संयोजक सुवास नेम्वाङले आजै सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने बताएका छन् । आज युरोकप अन्तर्गत इङग्ल्याण्ड र इटालीबीचको फाइनल खेल हुँदै गर्दा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।सिंहदरबारमा बैठक जारी रहेकै बीच सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘बिहान ८ बजेनै सुखद समाचार दिन्छौं भनेका थियौं, सोखालको परिस्थति बनेन । सहमति गरेर हामी फुटबल हेर्न जान्छौं । त्यसकै लागि ११ घण्टा प्रयत्न जारी छ।  छलफल सकारात्मक रुपमै अघि बढिरहेको छ।  सहमति ब

कार्यदल अपडेट– आजै हस्ताक्षर गरेर फुटबल हेर्न जाने हो : सुवास नेम्वाङ

पार्टी भित्रको विबाद समाधान गर्न गठित नेकपा एमाले कार्यदलका एकजना सदस्य सुवास नेम्वाङले कार्यदलले आजै सहमति गर्ने दावी गरेका छन् । राति पौने ९ बजे बैठक स्थल बाहिर आएर नेम्वाङले आजै सहमतिमा हस्ताक्षर गर्ने बताएका हुन् । ‘आजै सहमतिमा हस्ताक्षर गरेर फूटबल हेर्न जाने हो’ नेम्वाङले भने । युरोकपको उपाधीका लागि आइतवार मध्यरातमा इग्ल्याण्ड र इटालीबीचको गेम हुँदैछ । एमाले कार्यदलको बैठक बिहान सवा ९ बजेदेखि बसिरहेको छ।

सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी

कार्यदलमा भएको भनिएको सहमतिमा हस्ताक्षर गर्न नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतवार बिहान सवा ९ बजे कार्यदलको बैठक बसिरहेको हो । कार्यदलमा भएको सहमतिलाई भाषिकरूपमा मिलाएर हस्ताक्षर गरिने कार्य दलका एक संयोजक सुवास नेम्वाङले लोकान्तरलाई जानकारी दिए । कार्यदलको बैठकअघि माधव नेपाल पक्षका सदस्यहरूले नेता नेपालसँग परामर्श गरेका थिए ।  ‘कार्यदलमा सहमति भएको विषयमा अहिले बस्ने बैठकमा हस्ताक्षर गर्दैछौं । आजै स्थायी कमिटी बैठक राख्न पनि सुझाव दिएका छौं,&rs...

सिंहदरबारमा शुरू भयो एमाले कार्यदलको बैठक, सहमतिमा हस्ताक्षर गर्ने तयारी

कार्यदलमा भएको भनिएको सहमतिमा हस्ताक्षर गर्न नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा शुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतवार बिहान सवा ९ बजे कार्यदलको बैठक शुरु भएको हो । बैठकमा सहमतिमा हस्ताक्षर गरिने कार्यदलका एकजना संयोजक सुवास नेम्वाङले लोकान्तरलाई जानकारी दिए । कार्यदलको बैठक अघि माधव नेपाल पक्षका सदस्यहरुले नेता नेपालसँग परामर्श गरेका थिए ।  ‘कार्यदलमा सहमति भएको विषयमा अहिले बस्ने बैठकमा हस्ताक्षर गर्दैछौं, आजै स्थायी कमिटी बैठक राख्न पनि सुझाव दिएका छौं’ नेम्वाङले भने । ६...

माधव समूहका नेता कोटेश्वर पुगे, कार्यदल बैठक बस्न सकेन

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु कोटेश्वर पुगेका छन्। पार्टीको विवाद समाधानका लागि निर्णायक वार्ता बस्नुअघि नेताहरु नेपाल निवास कोटेश्वरमा पुगेका हुन्।  कार्यदलको बैठक अझै सुरु नभएको कार्यदलको संस्थापन पक्षको संयोजक सुवास नेम्वाङले जानकारी दिए।हिजो झण्डै ७ घण्टा बसेको कार्यदलको बैठकले सबै विषयमा मोटामोटी सहमति जुटाइसकेको बताएको छ। माधव नेपाल पक्षले संसद पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलि