काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु कोटेश्वर पुगेका छन्। पार्टीको विवाद समाधानका लागि निर्णायक वार्ता बस्नुअघि नेताहरु नेपाल निवास कोटेश्वरमा पुगेका हुन्। कार्यदलको बैठक अझै सुरु नभएको कार्यदलको संस्थापन पक्षको संयोजक सुवास नेम्वाङले जानकारी दिए।हिजो झण्डै ७ घण्टा बसेको कार्यदलको बैठकले सबै विषयमा मोटामोटी सहमति जुटाइसकेको बताएको छ। माधव नेपाल पक्षले संसद पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलि