आचारसंहिता प्रतिबद्धतापत्रमा दलका प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं । राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसहित दलका प्रतिनिधिहरूले आचारसंहितामा हस्ताक्षर गरेका हुन् । आयोगले छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दललाई बोलाएको थियो । सबैले प्रतिबद्धता जनाएको एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले […]