अमेरिकाद्वारा चिनियाँ टेलिकम कम्पनीको लाइसेन्स रद्द

वासिंगटन – अमेरिकाले चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको अमेरिकी लाइसेन्स रद्द गरिदिएको छ । राष्ट्रिय सुरक्षाप्रति चासो देखाउँदै अमेरिकाले चाइना टेलिकमको लाइसेन्स रद्द गरिदिएको हो । रद्द भएसँगै चाईन टेलिकमले अमेरिकामा ६० दिनभित्र आफ्नो सेवा बन्द गर्नुपर्नेछ । कम्पनीमाथि चीन सरकारको नियन्त्रणले अमेरिकी सञ्चारमा पहुँच बढेको र बिथोलेको अमेरिकी अधिकारीहरुले आरोप लगाएका छन् । कम्पनीमार्फत […]

सम्बन्धित सामग्री

साउदीमा श्रम कानुन उल्लङ्घन गर्ने ९ कामदारको लाइसेन्स रद्द

दोहा – नेपाली कामदारको प्रमुख श्रम गन्तव्य रहेको साउदी अरबमा श्रम कानुन उल्लङ्घन गर्ने ९ कामदार भर्ती कार्यालयको लाइसेन्स रद्द गरेको छ । साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले ९ भर्ती कार्यालयको लाइसेन्स फिर्ता लिन र अन्य १७ कार्यालयका गतिविधि दुई महिनाका लागि स्थगित गर्न आदेश जारी गरेको हो । जुन र जुलाईमा भएको […]

खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गर्छौ : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा आज काठमाण्डौँमा आयोजित ‘अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य’ विषयक कार्यशालामा मन्त्री भुसालले वास्तविक प्रवद्र्धकलाई […]

‘खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ’

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने बताएकी छिन्। नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा आज यहाँ आयोजित ‘अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य’ विषयक कार्यशालामा मन्त्री भुसालले वास्तविक प्रवर्द्धकलाई […]

खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ– ऊर्जामन्त्री भुसाल

काठमाडौँ,१५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने बताएकी छिन् । नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा आज यहाँ आयोजित ‘अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य’ विषयक कार्यशालामा मन्त्री […]

खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने बताएकी छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा आज यहाँ आयोजित ‘अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य’ विषयक कार्यशालामा मन्त्री भुसालले […]

प्रतिव्यक्ति एक लाख २० हजारसम्म घुस खाएर सवारी लाइसेन्स वितरण

लिखित परीक्षा र ट्रायलविनै ५३३ जनालाई लाइसेन्स बाँड्ने कार्यालय प्रमुख र बिचौलियासहित १७ विरुद्ध मुद्दा दायर लामो समयसम्म नवीकरण नभएका तथा रद्द भएका सवारी अनुमतिपत्र (लाइसेन्स) कागजात सच्याएर नयाँ व्यक्तिका नाममा...

लाइसेन्सका लागि अनलाइनबाट दिएका सबै आवेदन रद्द

काठमाडौँ-  यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अहिलेसम्म अनलाइनमार्फत् दिएका सबै आवेदन रद्द गरेको छ। नयाँ अनलाइन प्रणाली सुरु गर्ने भन्दै विभागले आएका सबै आवेदनलाई एक मुष्ट रद्द गर्दै पुनः दिन आह्वान गरेको हो। विभागले जारी गरेको सूचनाअनुसार अब लाइसेन्स लिन चाहनेले सोमबार बेलुका ६ बजेदेति नयाँ प्रणालीमा आवेदन दिन सक्नेछन्। लाइसेन्स […]

बक्यौता नतिर्ने तीन क्यासिनोको लाइसेन्स खारेज

क्यासिनो सञ्चालन गरेबापत रोयल्टी र नवीकरण शुल्कबापतको बक्यौता नतिर्ने तीन क्यासिनोको (इजाजतपत्र) लाइसेन्स पर्यटन विभागले रद्द गरेको छ । विभागले ठूलो रकम बक्यौता नतिर्ने रक इन्टरनेसनल प्रालि, ह्याप्पी हावर प्रालि र...

याक एन्ड यति होटलको पाँचतारे वर्गीकरण र क्यासिनो लाइसेन्स रद्द

धेरैपटक ताकेता गर्दा पनि ४२ करोड रुपैयाँभन्दा बढी क्यासिनो रोयल्टी बक्यौता नबुझाएको भन्दै सरकारले काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यति होटलको पाँचतारे दर्जा र क्यासिनो लाइसेन्स रद्द गरिदिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धेरैपटक ताकेता गर्दा पनि अटेर गरी याक एन्ड यति होटलले क्यासिनो सञ्चालनबापत सरकारलाई बुझाउनुपर्ने ४२ करोड २५ लाख ६८ हजार २ सय ५२ रुपैयाँभन्दा बढी बक्यौता राजस्व रोयल्टी नतिरेको भन्दै सो होटलको पाँचतारे दर्जा र क्यासिनोको लाइसेन्स रद्द गर्ने निणर्य गरिदिएका हुन् । मन्त्री आलेक...

राजश्व ठग्ने याक एण्ड यतिको फाइभस्टार दर्जा र क्यासिनो लाइसेन्स रद्द

काठमाडौँ । पर्यटनले याक एण्ड यति होटेलको क्यासिनोको लाइसेन्स रद्द गरेको छ । ४२ करोड रुपैयाँ भन्दा बढी राजश्व नतिर्ने र पटक पटक ताकेता गर्दा पनि अटेरी गरेको भन्दै मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटेलको पाँच तारे स्तरको वर्गीकरण प्रमाणपत्र समेत रद्द गर्ने निर्णय भएको विभागले जनाएको छ । होटेलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति […]