हलमा लागे तीन नयाँ फिल्म, ‘ओपेनहेइमर’ र ‘बार्बी’बीचको प्रतिस्पर्धा रोचक हुन सक्ने

काठमाडौं । शुक्रबार नेपालमा तीन फिल्म रिलिज भएका छन् । नेपालको ‘लुङा’ तथा हलिउडका दुई प्रतीक्षित फिल्महरु ‘ओपेनहेइमर’ र ‘बार्बी’ । भिन्न कथावस्तुका फिल्म रुचाउने दर्शकलाई यो सप्ताहन्त रुचिअनुसार हेर्ने सुविधा उपलब्ध छ । किरण राई निर्देशित नेपाली भाषाको फिल्म ‘लुङा’ देशव्यापी प्रदर्शनमा आएको छ । बुद्धि तामाङ, भुवनसिंह राई र सारा राईको शीर्ष भूमिका […]

सम्बन्धित सामग्री

ओटीटीमा रिलिज हुँदैछन् यी नयाँ फिल्म र वेब सिरिज

काठमाडौं । ओटीटीमा नयाँ शो वा फिल्म हेर्न चाहनुहुन्छ ? रोचक सामग्री रुचाउनुहुन्छ ? पछिल्लो केही सातायता केही राम्रा वेब सिरिज र फिल्म रिलिज भएका छन् । नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी प्लस हटस्टारदेखि जियो सिनेमा र सोनी लिवसम्म केही न केही रिलिज भइरहेका छन् र केही हुने तयारीमा छन् । बिहीबार र शुक्रबार यी प्लेटफर्ममा […]

यी हुन् बाराक ओबामालाई यस वर्ष मन परेका फिल्म र संगीत

काठमाडौं । तपाईं पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामालाई पछ्याउनुहुन्छ भने यो रुचिको खबर हुनसक्छ । ओबामा वर्षको अन्तिम साता आफूलाई मनपर्ने फिल्म, संगीत र पुस्तकको सूची सार्वजनिक गर्छन् । रोचक कुरा यो छ कि ओबामालाई मनपर्ने १३ फिल्मको सूचीमा यसपटक संसारभर रुचाइएको ‘बार्बी’ समावेश छैन । ओबामालाई उत्कृष्ट लागेका पाँच फिल्म ओटीटीमा उपलब्ध छन् । जसमा […]

‘टाइटानिक’को कमाइलाई उछिन्दै ‘अवतार २’, बन्यो धेरै कमाउने चौथो फिल्म

काठमाडौं । जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को गति तत्कालै रोकिने छाँट छैन । रोचक कुरा के छ भने प्रदर्शनको सातौं सप्ताहन्तमा पनि यो फिल्म बक्स अफिसको शीर्षस्थानमा छ । यो अवधिसम्म उत्तर अमेरिकामा फिल्मले ६२० मिलियन डलर कमाउँदै विश्वभर २.११७ बिलियन डलर कमाइ गरेको छ । पछिल्लो शुक्रबार मात्रै […]

३८ वर्षपछि भुवनले खुलाए ‘कुसुमे रुमाल’ र दीपा झाबारेका रोचक किस्सा

काठमाडौं । ३८ वर्षपछि अभिनेता भुवन केसीले आफ्नो सुपरहिट फिल्म ‘कुसुमे रुमाल’लाई लिएर रोचक खुलासा गरेका छन् । सन् १९८५ मा रिलिज भएको यो फिल्मको नायिकामा तृप्ति नाड्कर नभएर सुरुमा दीपा नारायण झाले साइन गरिसकेको उनले बताए । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपस्थित भएकी नेपाली तथा बलिउड पाश्र्वगायिका समेत रहेकी झाकै सामुन्ने भुवनले यस्तो खुलासा […]

‘टाइमपास’ गर्न मात्र फिल्म खेल्ने गरेको भन्दै प्रश्न सोधिएपछि रीमा आक्रोशित

काठमाडौं । फिल्म ‘सिड्नी’को पत्रकार सम्मेलन निकै रोचक रह्यो । सवालजवाफ र घोचपेचले भरिपूर्ण । अभिनेत्री तथा टेलिभिजन पर्सनालिटी रीमा विश्वकर्मा र सञ्चारकर्मीबीच प्रश्नोत्तर सत्रमा सवालजवाफ भयो । सञ्चारकर्मीले सोधेको प्रश्नमा रीमा आक्रोशित सुनिइन् । पत्रकारले उनलाई तपाईंले समय व्यतीत गर्न मात्र फिल्म गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा रीमाले आक्रोशित हुँदै जवाफ दिइन्, ‘कुनै पनि निर्धारित […]

अर्जुन कपूर अभिनित फिल्म ‘कुत्ते’को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अर्जुन कपूर अभिनित फिल्म ‘कुत्ते’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक फिल्मको ट्रेलर जबरदस्त एक्सनले भरिएको छ । उक्त ट्रेलर निकै रोचक छ, जसलाई दर्शकले रुचाइरहेका छन् । फिल्म १३ जनवरी, २०२३ मा सिनेमाघरहरूमा रिलिज हुने छ। सार्वजनिक २.४२ सेकेण्ड लामो ट्रेलरमा छोटो समयमा कसरी बढी पैसा कमाउने भन्ने […]

यी हुन् वर्ष २०२२ का टपटेन हलिउड र भारतीय फिल्म

काठमाडौं । विश्व चर्चित फिल्म पोर्टल आईएमडीबीले सन् २०२२ का १० उत्कृष्ट हलिउड र भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । रोचक कुरा भारतीय सूचीमा एउटा मात्र हिन्दी फिल्म अटाएको छ । एसएस राजामौली निर्देशित ‘आरआरआर’ शीर्षस्थानमा छ । विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’ दोस्रो स्थानमा छ । हलिउडमा भने यस वर्ष डीसी कमिक्सको सुपरहिरो […]

मल्लिका शेरावतले किन फिल्म पाउन छोडिन्, उनको जवाफ रोचक छ

कुनै समय बलिउडकी बोल्ड नायिका मल्लिका शेरावत लामो समयदेखि फिल्मबाट टाढा छिन् । अब उनी रजत कपुरको फिल्मबाट फिर्ता हुँदैछिन् । यस्तोमा मल्लिका शेरावतले बीबीसी हिन्दीसँग विशेष कुराकानी गर्दै आफ्नो करियर बारे धेरै ठूला दाबी गरेकी छिन् ।आफू ‘सम्झौता’ गर्न तयार नभएका कारण धेरै फिल्म गुमाएको उनी बताउँछिन् । मल्लिकाले आफ्नो परिवारबारे कुरा गर्दै परिवारले उनको फिल्मी करियरलाई फिटिक्कै मन नपराएको र उनले आफ्नो मार्ग आफैँले प्रशस्त गरेको बताएकी छिन् ।मल्लिका शेरावतका अनुसार उनी यस्तो परिवारकी हु

कान्स फिल्म फेस्टिभलको कथा : हिटलरको मनोमानी विरुद्ध भएको थियो सुरुवात

कान्स फिल्म फेस्टिभल २०२२ को सुरुवात १७ मेबाट भइसकेको छ । फेस्टिभल मे २८ सम्म जारी रहनेछ । कान्स फिल्म फेस्टिभल कसरी सुरु भयो ? कथा रोचक छ । सन् १९३९ मा जर्मनीका तानाशाह हिटलरको मनोमानी बिरुद्ध यसको सुरुवात भएको थियो । यो त्यही समय थियो, जतिबेला विश्वमा एकमात्र फिल्म फेस्टिभल हुन्थ्यो, भेनिस फिल्म फेस्टिभल […]