कुनै समय बलिउडकी बोल्ड नायिका मल्लिका शेरावत लामो समयदेखि फिल्मबाट टाढा छिन् । अब उनी रजत कपुरको फिल्मबाट फिर्ता हुँदैछिन् । यस्तोमा मल्लिका शेरावतले बीबीसी हिन्दीसँग विशेष कुराकानी गर्दै आफ्नो करियर बारे धेरै ठूला दाबी गरेकी छिन् ।आफू ‘सम्झौता’ गर्न तयार नभएका कारण धेरै फिल्म गुमाएको उनी बताउँछिन् । मल्लिकाले आफ्नो परिवारबारे कुरा गर्दै परिवारले उनको फिल्मी करियरलाई फिटिक्कै मन नपराएको र उनले आफ्नो मार्ग आफैँले प्रशस्त गरेको बताएकी छिन् ।मल्लिका शेरावतका अनुसार उनी यस्तो परिवारकी हु