निर्वाचन प्रणालीले वाक्क दिक्क बनायो : प्रचण्ड

३० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले वाक्क दिक्क बनाएको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्रले बर्दियामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेको निर्वाचन प्रणाली फेर्नुपर्ने धारणा राखे । ‘यो निर्वाचन प्रणाली फेर्नुपर्छ,’ प्रशिक्षणमा प्रचण्डको भनाइ थियो, ‘यो निर्वाचन प्रणालीमा गरिब, दुखी र सर्वहारा वर्गका नेता कार्यकर्ता […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगले आचारसंहिता अव्यवहारिक बनायो कि दलहरूले खोजे मिच्ने दाउ?

काठमाडौं: प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार निर्वाचन आयोग पुगे। गृहमन्त्री बालकृष्ण खाणका साथ आयोग पुगेका देउवाकै छेउमा आसीन थिए पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल। पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई र झलनाथ खनाल भने अनुपस्थित रहे। ओली, दाहाल र भट्टराई…

प्रचण्ड-नेपाल गृहकार्यमै : वामदेवलाई हटाएर 'सफल'को समूहले बनायो समाजवादी केन्द्र

काठमाडौं : वामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियानको असन्तुष्ट पक्षले 'समाजवादी केन्द्र'गठन गरेको छ। गौतमलाई नै निष्कासन गरेका युवराज सफल,कृष्ण गोपाल वञ्जारा,निलकण्ठ पौडेल,मिननाथ देवकोटा र तेजबहादुर कार्की लगायतका नेताले अभियानको नाम नै परिवर्तन गरेको जानकारी निर्वाचन आयोगलाई दिएका हुन्। उनीहरुको निवेदनलाई निर्वाचन आयोले दर्ता गरेको छ। उनीहरुले आयोगलाई…