निर्वाचन आयोगले आचारसंहिता अव्यवहारिक बनायो कि दलहरूले खोजे मिच्ने दाउ?

काठमाडौं: प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार निर्वाचन आयोग पुगे। गृहमन्त्री बालकृष्ण खाणका साथ आयोग पुगेका देउवाकै छेउमा आसीन थिए पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल। पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई र झलनाथ खनाल भने अनुपस्थित रहे। ओली, दाहाल र भट्टराई…

सम्बन्धित सामग्री

इलाम–२ को उपचुनावलाई रास्वपाले बनायो प्रतिष्ठा

१० चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को उपचुनावलाई प्रतिष्ठाको विषय बनाएको छ । नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त भएको इलाम २ मा १५ वैशाखमा उपचुनाव हुँदैछ । २४ चैतमा उम्मेदवारी दर्ताको समय दिइएको छ । रास्वपाले १७ गते उम्मेदवार घोषणा गर्दैछ । निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेदेखि नै रास्वपाले इलाममा […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं।बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने ३५ उमेदवारलाई कारबाही गर्ने तयारी गरेको छ। एमाले अध्यक्ष केपी ओलीले कांग्रेसको घोषणा पत्र नै भाडाका बुद्धिजीवीले लेखिदिएको आरोप लगाएका छन्। एकीकृत समाजवादीले बनायो १५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। नेप्से परिसूचक १२.८१ अंकले घटेको छ। महिला हक्कीको स्वर्ण आर्मीले जितेको छ।

मंसिर ४ को निर्वाचनका लागि निर्वाचन आयोगले बनायो कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगको सोमबारको बैठकले स्वीकृत गरेको कार्यतालिका अनुसार प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता असोज २३ गते गर्नुपर्ने छ । तर, समानुपातिक उम्मेवारहरुको बन्द सूचि भने असोज २ र ३ गते भित्रै आयोगमा बुझाउनु पर्ने छ । उम्मेदवारको […]

आयोगले १९ वटा उच्चस्तरीय टोली बनायो, मौन अवधिमा पैसा बाँडे तत्काल एक्सन

निर्वाचन आयोगले आचारसंहिता उलंघन गर्नेलाई तत्काल कारबाही गर्नसक्ने अधिकारसमेत दिइ विभिन्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको छ । विभिन्न तुलनात्मक रुपमा संवेदनशील स्थानहरुमा त्यस्तो टोली परिचालन गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मंगलबारको पत्रकार सम्मेलनमा उनले भने, ‘टोलीले निर्वाचनलाई असर नपर्ने गरी भिडियो छायांकन गर्न सक्ने र मौन अवधिमा आमसभा, कार्यशाला गोष्ठी, सम्मेलन, भोज भतेर, पैसा बाँड्ने काम भए नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्

‘निर्वाचन आयोगले अभिव्यक्ति स्वतन्त्रता विपरितको आचारसंहिता बनायो’

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता विपरित खालको निर्वाचन आचारसंहिता जारी गरेको भन्दै निर्वाचन आयोगप्रति असन्तुष्टि व्यक्त गरेका छन् । महामन्त्री शर्माले संविधानले हरेक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गरेको तर निर्वाचन आचारसंहितामा भने त्यसलाई बन्देज लगाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी निकट नेपाल साँस्कृतिक संघद्वारा निर्माण गरिएको चुनावी गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले उम्मेदवार र प

कांग्रेस जोगाउन निर्वाचन आयोगले मतपत्र हरियो बनायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन खोजेको आरोप लगाउनु भएको छ । मोरङको रंगेलीमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनाए पनि कांग्रेस नबौरिने टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिनुभयो […]

बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह नै हरियो बनायो : केपी ओली

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाएका छन् । मोरङको रंगेलीमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै ओलीले यस्ता बताएका हुन् । ‘अब काँग्रेसमा लागेर केही काम छैन । काँग्रेस बिस्तारै बिस्तारै बुढो हुँदैछ । बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो,’ ओलीले भने, ‘चुनाव चिन्ह हरियो हुँदा काँग्रेस बौरिँदैन ।’उनले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिए । माओवा

विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्ने विषय अध्ययन गर्न कार्यदल गठन गरेको छ। बुधबार निर्वाचन आयोगले नेपाल सरकारका उच्चपदस्थ प्राविधिकसँग छलफल गरेर कार्यदल बनाएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विद्युतीय मतदानको विषयमा अध्ययन गर्न सूचना प्रविधि मन्त्रालयको सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको हो।

दलको हिसाबकिताब पारदर्शी बनाउन निर्वाचन आयोगले बनायो लेखा राख्‍ने ढाँचा

निर्वाचन आयोगले राजनीतिक दलहरुको हिसाब किताब पारदर्शी हुनुपर्ने भन्दै आय र व्ययको लेखा राख्ने एकैप्रकारको ढाँचा तयार गरेको छ । आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४० बमोजिम दलको आय र व्ययको लेखा राख्ने ढाँचा तयार गरी स्वीकृत गरेको हो ।

सर्वोच्चको फैसला नआउँदै निर्वाचन आयोगले कल्पनाको ठाउँमा निर्मलालाई बनायो सांसद

लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) ले कारबाही गरेपछि रिक्त भएको प्रदेशसभा सदस्यमा रुपन्देहीकी निर्मला मुडभरी भट्टराई निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।