फिलिपिन्सतर्फ प्रस्थान गरिन् सरिशा, भन्छिन्- जित्ने मनोबल लिएर मिस अर्थमा जाँदैछु

काठमाडौं । मिस नेपाल अर्थ सरिशा श्रेष्ठ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन शुक्रबार फिलिपिन्सको राजधानी मनिलातर्फ प्रस्थान गरेकी छन् । नोभेम्बर २९ मा मनिलामा हुने मिस अर्थको फिनालेसहित अन्य प्रतिस्पर्धामा सरिशाले नेपालको प्रतिनिधित्व गर्नेछिन् । त्यसतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनलाइनखबरसँग कुरा गर्दै उनले जित्ने मनोबल लिएर आफू जान लागेको बताइन् । विमानस्थलमा मिस नेपाल आयोजक […]

सम्बन्धित सामग्री

मिस अर्थ २०२३ को उपाधि अल्बानियालाई, नेपाल अन्तिम २० मा पनि समेटिएन

काठमाडौं । मिस अर्थ २०२३ को उपाधि अल्बायिनाकी द्रिता जिरीले जितेकी छन् । शुक्रबार बेलुका भियतनाममा सम्पन्न फिनालेमा उनले वातावरण सुन्दरीको ताज जितिन् । फिलिपिन्सकी एलना अदुआना फस्ट-रनरअप बन्दै मिस अर्थ एयर घोषित भइन् । भियतनामकी दोथि लाना सेकेण्ड रनरअप बन्दै मिस अर्थ वाटर बनिन् । थाइल्याण्डकी कोरा ब्लिअल्ट थर्ड रनरअप बन्दै मिस अर्थ फायर […]

मिस अर्थमा रेनाले प्रस्तुत गरिन् पिपलको रुख झल्काउने ‘नेसनल कस्ट्युम’ (तस्वीर)

काठमाडौ । भियतनाममा जारी मिस अर्थ सुन्दरी प्रतियोगितामा मिस नेपाल अर्थ रेना मजगैयाले आकर्षक नेसनल कस्ट्युम प्रस्तुत गरेकी छन् । शनिबार बेलुका आयोजित प्रारम्भिक चरणको प्रतिस्पर्धामा उनले जलवायु परिवर्तन न्यूनीकरणको सन्देश दिन बढी अक्सिजन दिने पिपलको रुख र पातको शैलीमा तयार पारिएको नेसनल कस्ट्युम प्रस्तुत गरिन् । भियतनामको होचि मिन्ह सहरमा भैरहेको प्रतिस्पर्धामा परम्परागत पोशाक, […]

मिस अर्थमा रेनाले जलवायु संकटको मुद्दा उठाउने

काठमाडौं । मिस अर्थ सौन्दर्य प्रतियोगिताको अन्तर्राष्ट्रिय संस्करणमा सहभागी हुन मिस नेपाल अर्थ रेना मजगैयाँ भियनामतर्फ प्रस्थान गरेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका पदाधिकारीले बिदाइ गरे । त्यतसर्फ जानुअघि रेनाले अन्तर्राष्ट्रिय प्लेटफर्मममा जान लागेकोमा आफू उत्साहित रहेको बताइन् । ‘म यो साहसिक यात्रा सुरु गर्न जाँदैछु । […]

मिस अर्थमा नेपालको महत्वपूर्ण जित : इको-भिडियो सबटाइटलमा एसियामै सर्वोत्कृष्ट

काठमाडौं । मिस अर्थ २०२२ को उपाधि दक्षिण कोरियाकी मीना स्यू चोइले जितेकी छन् । आज बेलुका फिलिपिन्सको राजधानी मनिलामा आयोजित ग्राण्ड फिनालेमा पूर्वमिस अर्थ डेस्टिनी वेंगरले ताज लगाइदिइन् । पेजेन्टको सबटाइटल इको-भिडियो प्रतिस्पर्धामा नेपाल एसियामै उत्कृष्ट भएको छ । अन्तिम २० मा छनौट हुन नसकेपनि मिस नेपाल अर्थ सरिशा श्रेष्ठले सिंगो एसिया महादेशमै यो […]

मिस अर्थमा नेपालको बलियो दाबेदारी, फिलिपिनो मिडियासामु सरिशाको आकर्षक प्रस्तुति

काठमाडौं । संसारकै प्रतिष्ठितमध्येको सुन्दरी प्रतियोगिता मिस अर्थ फिलिपिन्सको राजधानी मनिलामा आयोजना भइरहेको छ । कोरोना महामारीले भौतिक रुपमा हुन नसकेको प्रतियोगितामा भाग लिन दुई दर्जन सुन्दरी मनिलामा भेला भएका छन् । नोभेम्बर २९ मा हुने फिनालेका लागि सुन्दरीहरु यतिबेला सब-टाइटलका लागि प्रतिस्पर्धा गरिरहेका छन् । नेपालबाट मिस नेपाल अर्थ सरिशा श्रेष्ठले प्रतिनिधित्व गरिरहेकी छन् […]

मिस अर्थ-२०२२ : रेड पाण्डाको पहिरनमा सरिशाको ‘संरक्षण’ सन्देश (तस्वीरसहित)

काठमाडौं । नेपालले फिलिपिन्समा सुरु भएको मिस अर्थ-२०२२ को प्रतिस्पर्धामा दाबेदारी पेस गरेको छ । शनिबार भर्चुअल माध्यमबाट भएको प्रतियोगिताको पहिलो सब-टाइटल फाउना आउटफिट प्रतिस्पर्धामा मिस नेपाल अर्थ सरिशा श्रेष्ठले रेड पाण्डा संरक्षणको सन्देश दिइन् । नेपालको लोपोन्मुख हाब्रे (रेड पाण्डा)को थिममा पहिरन लगाएकी सरिशा आकर्षक देखिएकी थिइन् । हाब्रेको भुवा, रङ र शैलीसँग दुरुस्त देखिने […]

प्याराग्लाइडिङमार्फत एल्बम विमोचन गरि विश्व कीर्तिमान

वरिष्ठ गीतकार हरि गोपाल प्रधान र डा. सरिशा श्रेष्ठ (मिस अर्थ २०२२) ले सराङकोट, पोखरामा प्याराग्लाइडिङ गरी आफ्नो साङ्गीतिक एल्बम “सरर बग्यो हावा सरर” विमोचन गरि विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । गत बैशाख २८ गते एल्बम विमोचन गरिएको भए पनि बिहीबार मात्र वर्ल्ड बुक अफ रेकर्डले मान्यता दिएको हो । आकाश माथि १९०० मिटरको उचाइमा” पोष्टर तथा म्यूजिक भिडियोका गीतका रचनाकार हरि गोपाल प्रधान, नायिका डा. सरिशा श्रेष्ठ लगायत गायक तथा नायक निर्णय श्रेष्ठ, गायिका सुवानी मोक्तान, ज्य

मिस नेपालमा २४ युवती भिड्दै

‘मिस नेपाल–२०२२’ को उपाधिका लागि २४ युवती भिड्ने भएका छन् । आयोजक द हिडन ट्रेजरले एक कार्यक्रमकाबीच फाइनल २४ युवती सार्वजनिक गरेको हो । प्रतियोगीलाई कन्टेस्टेन्ट नम्बर तथा स्यास समेत वितरण समेत गरिएको कार्यक्रममा मिस नेपाल नम्रता श्रेष्ठ, मिस अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल सुप्रा नेशनल सिमल कनौजिया, मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्माले प्रतियोगीलाई स्यास लगाइदिएका थिए ।प्रतियोगिताको फाइनल ४ असारमा आयोजना हुँदैछ । जसमा  आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना,

मिस नेपालका अन्तिम २४ प्रतिस्पर्धी घोषणा (तस्विरहरु)

काठमाडौं । मिस नेपाल २०२२ का अन्तिम २४ जना प्रतिस्पर्धी घोषणा भएको छ । आइतबार आयोजित ‘सास सेरेमोनी’मा प्रतिस्पर्धीलाई ब्याच अंकसमेत प्रदान गरियो । पूर्वमिस नेपाल वल्र्ड नम्रता श्रेष्ठ, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रान्यासनलका विजयी सुन्दरीले ब्याच प्रदान गरे । ग्रान्ड फिनाली आउन तीन साता बाँकी रहँदा अन्तिम प्रतिस्पर्धी तय भएका हुन् । […]

को हुन् ‘मिस अर्थ-२०२१’ की विजेता डेस्टिनी वाग्नर?

‘मिस अर्थ-२०२१’को उपाधि बेलीजकी डेस्टिनी वाग्नरले हात पारेकी छिन्। गत शनिवार भर्चुअल रुपमा सम्पन्न भएको प्रतियोगितामा उनले ‘मिस अर्थ-२०२१’ विजेता बनेर इतिहास रचेकी छिन्। ‘मिस अर्थ-२०२१’को विजेता घोषित भएसँगै बेलीजबाट उनी अन्तर्राष्ट्रिय स्तरमा उपाधि जित्ने पहिलो व्यक्ति बनेकी छिन्। मिस अर्थको २१ औँ संस्करण फिलिपिन्समा आयोजना गरिएको थियो। मिस अर्थ…