काठमाडौं : पछिल्लो साता सक्रिय संक्रमितको संख्या निरन्तर रुपमा ओरालो लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हाल नेपालमा ६१ हजार ७२५ जना सक्रिय संक्रमित रहेका छन्।
यो संख्या कोभिड-१९ को आरटी-पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएकाहरुको तथ्यांकका आधारमा हो।
हालसम्म नेपालमा आरटी-पीसीआर विधिबाट परीक्षण गरिएका ६ लाख १५ हजार…