नेपालको पहिलो निजी बैंक

नबिल बैंक लिमिटेड नेपालको पहिलो विदेशी बैंकको संयुक्त लगानीमा आएको निजी बैंक हो । आर्थिक वर्ष ०४१/४२ को वार्षिक बजेटमार्फत वित्तीय क्षेत्रको सीमित उदारीकरण गरी यहाँ संयुक्त लगानीका बैंकहरू खोल्न दिएपछि...