गरिबी निवारणका लागि सरकारले गरेका प्रयासहरूको समीक्षा गर्न संयुक्त राष्ट्र संघीय गरिबी तथा मानवअधिकार सम्बन्धी साझेदार ओलिभर डे सुटर नेपाल आउने भएका छन् । यही मंसिर १३ देखि २३ गतेसम्म नेपाल रहने उनले गरिबी निवारणका लागि नेपालले गरेका प्रयासहरुको विषयमा अध्ययन गर्नेछन् ।“नेपालले हालैका वर्षहरूमा बहुआयामिक गरिबी न्यूनीकरण गर्न प्रभावशाली कदमहरू चालेको छ,” मानव अधिकार […]