अर्थमन्त्री शर्माद्वारा सुक्खा क्षेत्रको स्थलगत अवलोकन

नेपालगन्ज– बाँकेको नरैनापुरस्थित सुख्खा क्षेत्रको अर्थमन्त्री जनार्दन शर्माले आज स्थलगत अवलोकन गरेका छन् । लामो खडेरीका कारण धान रोपाइँ गर्न नपाएका किसानको पीडा बुझ्न उनी नरैनापुर गाउँपालिका पुगेर वास्तविक अवस्थाको जानकारी लिएका छन् । विभिन्न वडाको अवलोकन गरेपछि मन्त्री शर्माले तत्काल गर्न सकिने र दीर्घकालीनरूपमा हल गर्न सकिने विषयमा आफूले प्रधानमन्त्री र मन्त्रीपरिषद्मा जानकारी गराएर […]

सम्बन्धित सामग्री

बागमतीका अर्थमन्त्री लामाद्वारा वैतेश्वर गाउँपालिकाको स्थलगत भ्रमण

दोलखा– बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले आइतबार दोलखाको वैतेश्वर गाउँपालिकाको स्थलगत अनुगमन तथा भ्रमण गरेका छन् । केही दिनअघि उत्कृष्ट पालिका र जनप्रतिनिधिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पालिका अध्यक्ष छवि लामालाई सम्मान गरेको दोस्रो साता प्रदेश सरकारका अर्थमन्त्री लामाले स्थानीय विकास तथा प्रशासनिक कार्यालयको स्थलगत अवलोकन भ्रमण गरेका हुन् । मन्त्री […]

मन्त्रीत्रय महत, ज्वाला र महतो स्थलगत अवलोकन एवं निरीक्षणमा

काठमाडौं, २५ भदौ । टोखा-छहरे सुरुङमार्ग निर्माण कार्य अघि बढाउनका लागि सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नुवाकोटको शिवपुरी-७ चापाबोटमा स्थलगत अवलोकन एवं निरीक्षण गरेका छन् । तस्बिरः हरिराम भेटुवाल/रासस

मन्त्रीत्रय महत, ज्वाला र महतो स्थलगत अवलोकन एवं निरीक्षणमा

काठमाडौं, २५ भदौ । टोखा-छहरे सुरुङमार्ग निर्माण कार्य अघि बढाउनका लागि सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नुवाकोटको शिवपुरी-७ चापाबोटमा स्थलगत अवलोकन एवं निरीक्षण गरेका छन् । तस्बिरः हरिराम भेटुवाल/रासस

सरकारले कसैलाई भोकै राख्दैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारले कसैलाई भोकै बस्न नदिने बताएका छन् । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गरिएको बाँकेको नरैनापुर गाउँपालिकाको स्थलगत अनुगमन गर्ने क्रममा अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।   शर्माले भने, ‘नरैनापुरको अवस्था देख्दा मलाई मर्महित बनाएको छ, तत्काल केन्द्रीय सरकारबाटै राहतको व्यवस्था गराउन पहल गर्छु ।’स्थलगत अनुगमनको क्रममा अर्थमन्त्री शर्माले अधिकांश खेती योग्य जमिन बाँझो रहेको आफुले प्रत्यक्ष देखेको जनाउँदै आवश्यक व्यवस्थ

संसदीय विशेष छानविन समितिद्वारा अर्थ मन्त्रालयको अवलोकन

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करका दर हेरफेर गरेको भन्ने सन्दर्भमा गठित संसदीय विशेष छानविन समितिले आज अर्थमन्त्रालयमा स्थलगत अवलोकन गरेको छ । समितिका सदस्य मन्त्रालयमा पुगी स्थलगत अवलोकन गरेको समितिका सदस्य विमला विकले जानकारी दिनुभयो । “समितिका सबै सदस्य आज मन्त्रालयको पुगी वस्तुस्थिति हेरेर आयौँ”, […]

अर्थ मन्त्रालयको स्थलगत अवलोकनमा छानविन समिति

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करका दर हेरफेर गरेको भन्ने सन्दर्भमा गठित संसदीय विशेष छानविन समितिले आज अर्थमन्त्रालयमा स्थलगत अवलोकन गरेको छ ।समितिका सदस्य मन्त्रालयमा पुगी स्थलगत अवलोकन गरेको समितिका सदस्य विमला विकले जानकारी दिइन् । “समितिका सबै सदस्य आज मन्त्रालयको पुगी वस्तुस्थिति हेरेर आयौँ”, उनले भनिन्, “अवलोकनका क्रममा अर्थमन्त्रालयका सम्बन्धित कर्मचारीबाट जानकारी पनि लियौँ ।”उनले निरीक्ष

सीसीटीभी फुटेजबारे जानकारी लिन विशेष समितिद्वारा अर्थ मन्त्रालयकाे निरीक्षण

काठमाण्डाै - निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ ।  आज दिउँसाे अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सीसीटीभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो । त्यहाँको कार्यकक्षमा जडान गरिएको सीसीटीभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरुसँग जानकारी लिएर स्थलगत निरीक्षण गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दि...

सीसीटीभी फुटेजबारे जानकारी लिन विशेष समितिद्वारा अर्थ मन्त्रालयकाे निरीक्षण

काठमाण्ठाै - निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ ।  आज दिउँसाे अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सीसीटीभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो । त्यहाँको कार्यकक्षमा जडान गरिएको सीसीटीभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरुसँग जानकारी लिएर स्थलगत निरीक्षण गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनु भय...

सीसीटीभी फुटेजबारे जानकारी लिन संसदीय विशेष समिति पुग्यो अर्थ मन्त्रालय

२९ असार, काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति सामेल गराएको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ । बुधबार अपरान्ह अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय सो संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सीसीटीभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो । त्यहाँको कार्यकक्षमा जडान […]

संसदीय छानबिन समितिले गर्‍यो अर्थ मन्त्रालयको निरीक्षण

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा विचौलिया सामेल गराएको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ। बुधबार अपराह्न अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय सो संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सिसीटिभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो। त्यहाँको कार्यकक्षमा जडान गरिएको सिसीटिभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा […]