सुदूरपश्चिम प्रदेशसभाले पाएन ‘बिजनेस’, कांग्रेस सांसद भन्छन्– इतिहासमै कलंक

धनगढी । सुदूरपश्चिम प्रदेशसभाले ‘बिजनेस’ नपाउँदा बैठक स्थगित भएको छ । सोमबारको प्रदेशसभामा बिजनेस नहुँदा सभामुख अर्जुनबहादुर थापाले अर्को बैठक चैत यही १७ गते बस्ने गरी स्थगित गरेका हुन् । पहिलोपटक बिजनेस नहुँदा बैठक सञ्चालनमा समस्या भएको उनले बताए । बिजनेस दिन सरकारलाई ‘रुलिङ’ गरे । हिउँदे अधिवेशनको दोस्रो बैठक नै बिजनेसविहीन...

सम्बन्धित सामग्री

विपन्न बिरामीको उपचार गर्न टोली लिएर सुदूरपश्चिम पुगे कांग्रेस सांसद डा शर्मा

दुर्गम क्षेत्रका विपन्न बिरामीको निःशुल्क उपचार गर्न नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.सुनील शर्मा विशेषज्ञ डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगेका छन् । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गराउँन डा. शर्मा १८ जना डाक्टरको टोली लिएर अछाम पुगेका हुन् ।

विपन्न बिरामीको उपचार गर्न टोली लिएर सुदूरपश्चिम पुगे कांग्रेस सांसद डा शर्मा

दुर्गम क्षेत्रका विपन्न बिरामीको निःशुल्क उपचार गर्न नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.सुनील शर्मा विशेषज्ञ डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगेका छन् । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गराउँन डा. शर्मा १८ जना डाक्टरको टोली लिएर अछाम पुगेका हुन् ।

सुदूरपश्चिम सत्तामा नेतृत्व खोज्दै कांग्रेस, नदिने सुरमा माओवादी!

धनगढी : सुदूरपश्चिमबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न असोज २३ मा कांग्रेस प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल, प्रमुख सचेतक गोविन्द बोहरा र कांग्रेस सांसद भरत खड्का बालुवाटार पुगे। देउवासँगको आधा घण्टाको छलफलमा उनीहरूले प्रदेश सरकारमा गठबन्धनको आभास नभएको भन्दै प्रधानमन्त्रीलाई सुदूरपश्चिम सरकारको मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरे।तीनैजनाको आग्रहपछि देउवाले गठबन्धनमा छलफल गरेर आवश्यक निर्णय लिने बताएका थिए। ‘यो सबैको साझा कुरा हो। यसमा सबै म

सुदूरपश्चिम सत्तामा भाग खोज्दै कांग्रेस, नत्र चुनावमा गठवन्धन नगर्ने !

असोज २३ गते प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल, प्रमुख सचेतक गोविन्द बोहरा र कांग्रेस सांसद भरत खड्का बालुवाटार पुगे । करिब ३० मिनेटसम्म तीन जनाले प्रदेशमा गठवन्धनको आभास नभएको भन्दै प्रधानमन्त्रीलाई मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरे ।

सुदूरपश्चिम प्रदेशका सांसद् भन्छन्,' प्रदेश संसद् मनोरञ्जनको थलो जस्तो भयो'

सुदूरपश्चिम प्रदेश सरकारले सोमबार पेश गरेको ०७८/०७९ को पूर्व बजेटमाथिको छलफलका क्रममा कांग्रेसका सांसदले प्रदेश संसद्लाई मनोरञ्जनको थलो नबनाउन आग्रह गरेका छन् । कांग्रेस सांसद भरतबहादुर खड्काले सरकारले प्रदेश संसदलाई मनोरञ्जनको थलो बनाउन खोजेको आरोप लगाए ।

राजधानीमै घर भएका सांसदले बुझ्छन् घरभाडा, अझै फिर्ता भएन दशैंभत्ता !

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी तथा कैलालीभित्रै घर भएका केही सांसदले अझै पनि घरभाडा लिइरहेको पाइएको छ । यसरी राजधानीमै घर भएर पनि घरभाडा लिने सांसदहरूमा कैलाली क्षेत्र नं ३ बाट निर्वाचित नेकपाका सांसद वीरमान चौधरी, क्षेत्र नं ५ को ‘क’ बाट निर्वाचित नेकपा सांसद नेपालु चौधरी, नेकपाकै समानुपातिक सांसद हरू सुशीला बुढाथोकी, चुनकुमार चौधरी, राजपाकी समानुपातिक सांसद मालामती राना, डोटीबाट निर्वाचित कांग्रेस सांसद भरतबहादुर खड्काले अझै पनि घर भाडाबापतको रकम बुझिरहेका छन् ।  कैलालीमा आफ्नो...

कुनै दिन मसानघाटमासमेत भ्रष्टाचार भएको सुन्न पाइनेछ : कांग्रेस सांसद मल्ल

१३ वैशाख, डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सभाका सांसद एवं नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्लले सरकारले औषधिदेखि फोटोकपी पेपरसम्म भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । उनले कुनै दिन मसानघाटमा समेत भ्रष्टाचार भएको सुन्न पाइने …