१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३१ वर्षीय विकास तजले छन् ।
बर्दिया बारबर्दिया नगरपालिका–८ की एक १८ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । बाँके खजुरा गाउँपालिका–२ का ३६ वर्षीय एक युवा पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्लामा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । मध्यनेपाल नगरपालिका ४, दुई पिप्लेका २८ वर्षीय सागर बोटेलाई पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
काठमाडौं । ललितपुर र झापाबाट बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन् ।
झापामा ६ वर्षीया बालिकालाई बालत्कार गरेको आरोपमा बारा घर भई कन्काई नगरपालिका–४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, ललितपुरमा ३० वर्षीया...
पर्सा : घरमा कोहि नभएको मौका छोपी गर्भवती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा प्रहरीले एक २० वर्षीय युवकलाई पक्राउ गरी सर्वजनिक गरेको छ।नातामा आफ्नै काकी पर्ने पाँच महिनाकी गर्भवती २४ वर्षीय महिलालाई करणी गरेको अभियोगमा २० वर्षीय ती युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।गत बिहिवार बेलुका घरमा कोही नभएको मौका छोपी युवक महिलाको कोठामा प्रवेश गरी सलले मुख थुनेर बलात्कार गरेको निजका श्रीमानले दिएको उजुरीको आधारमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्र
धनकुटाको पाख्रिवास नगरपालिका–३ बस्ने २० वर्षीय युवा सुवास कटुवाललाई बलात्कारको अरोपमा प्रहरीले पक्राउ गरेको छ । कटुवालले १६ वर्षीय एक नाबालिकालाई गत वर्ष फागुन ८ गते बिहान जबरजस्ती गरेको भनी जिल्ला प्रहरी कार्यालय धनकुटामा वैशाख १९ गते सोमबार जाहेरी प्राप्त भएको र प्रहरीले आरोपित कटुवाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आरोपितलाई धनकुटा जिल्ला अदालत […]