पर्सा : घरमा कोहि नभएको मौका छोपी गर्भवती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा प्रहरीले एक २० वर्षीय युवकलाई पक्राउ गरी सर्वजनिक गरेको छ।नातामा आफ्नै काकी पर्ने पाँच महिनाकी गर्भवती २४ वर्षीय महिलालाई करणी गरेको अभियोगमा २० वर्षीय ती युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।गत बिहिवार बेलुका घरमा कोही नभएको मौका छोपी युवक महिलाको कोठामा प्रवेश गरी सलले मुख थुनेर बलात्कार गरेको निजका श्रीमानले दिएको उजुरीको आधारमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्र