लमजुङमा किशोरी बलात्कारको आरोपमा युवा पक्राउ

जिल्लामा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । मध्यनेपाल नगरपालिका ४, दुई पिप्लेका २८ वर्षीय सागर बोटेलाई पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

सम्बन्धित सामग्री

किशोरी बलात्कारको आरोपमा स्वयम्भुबाट एक युवा पक्राउ

उनलाई प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो