भारतको निसानामा थप चिनियाँ एप, ई-कमर्समा प्रयोग हुने अलिएक्सप्रेस पनि प्रतिबन्धित - BBC News नेपाली

दुई देशबीच सीमा विवादका कारण देखिएको तनाव वार्तामार्फत् मत्थर पार्ने प्रयास भइरहँदा भारतले अरू चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ।

सम्बन्धित सामग्री

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुकमा टिकटक बन्द भएपछि के भयो ?

अमेरिकी प्रयोगकर्ताहरु अत्यन्तै लोकप्रिय सोसल मिडिया एप टिकटक प्रतिबन्धित हुने कुराले चिन्तित भइरहेको बेला उनीहरुले विश्वको अर्को भागमा रहेको एउटा देशबाट पाठ सिक्न सक्दछन् । गत बुधबार अमेरिकी तल्लो सदनले एउटा विधेयक पारित गर्‍यो जसले अमेरिकाभर टिकटक प्रतिबन्ध हुनसक्छ । यद्यपि यो चिनियाँ एप अमेरिकीहरुको फोनबाट तत्कालै हराउने छैन तर टिकटक प्रतिबन्धित हुने हल्लाले १७ […]