हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणको शिलान्यास

९ असोज, काठमाडौं । हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणको आज शिलान्यास गरिएको छ । मोरु गणेशस्थान नजिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले  सम्पदामार्गको शिलान्यास गरेका हुन् । हनुमानढोका र स्वयम्भू दुवै विश्वसम्पदा सूचीमा सूचीकृत छन् । यी दुईलाई जोड्ने २ किलोमिटर सडक निर्माणसँगै सडक क्षेत्रमा पर्ने सत्तल र मौलिक घरहरु पनि निर्माण तथा पुनर्निर्माण […]

सम्बन्धित सामग्री

एउटै अस्पताल सात महिनामा दुई पटक शिलान्यास!

बुटवल : रुपन्देहीको सियारी गाउँपालिका-४ स्थित छपियामा एउटै अस्पताल दुई पटक शिलान्यास गरिएको छ। सात महिनाअघि तत्कालीन गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले शिलान्यास गरेको अस्पतालको फेरि गृहमन्त्री बालकृष्ण खाणले पुनः शिलान्यास गरेका हुन्। छपिया स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै १५ शय्याको अस्पताल निर्माणको योजना छ। चुनाव लागेसँगै दोस्रो पटक अस्पतालको शिलान्यास भएपछि यसलाई कतिपयले…

सियारी अस्पतालको गृहमन्त्रीद्वारा दोहोर्‍याएर शिलान्यास

१९ भदौ, बुटवल । रुपन्देहीको सियारीमा एउटै अस्पतालको दुईपटक शिलान्यास गरिएको छ । सियारी गाउँपालिका–४ दयानगर छपियामा १५ शय्याको अस्पताल निर्माणको योजना दोस्रो पटक शिलान्यास भएको हो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले हरेक पालिकामा १५ शय्याको अस्पताल बनाउने घोषणा गरे अनुसार गाउँपालिकाका तत्कालीन अध्यक्ष अयोध्या थारुले २०७८ माघ २३ गते अस्पताल भवनको शिलान्यास […]

इटहरी उपमहानगरको भवन शिलान्यास

इटहरी : पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले इटहरी उपमहानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गरेका छन्। इटहरी उपमहानगरपालिकाको परिसर मेचीकाली पोखरी छेउमा साँस्कृतिक भवनको उत्तरमा उनले प्रशासकीय भवनको शिलान्यास गरे।९ करोड १८ लाख २४ हजार ३ सय ६४ रूपैयाँको लागतमा ६ तले भवन निर्माण हुने छ। शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री पोखरेलले इटहरी उपमहानगरमा भएका विकास निर्माणको प्रशंसा गरे। जनताको स्वार्थभन्दा ठूलो कुनै पनि वाद, सिद्धान्त हुन नस

चिसापानी गढी संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास, यस्तो छ गढीको इतिहास

ऐतिहासिक चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास गरिएको छ । २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ३ करोड ७ लाख एक हजार रुपैयाँको लागतमा ऐतिहासिक चिसापानी गढीको संरक्षणका लागि पूर्वाधार निर्माण कार्य बुधबार प्रधानसेनापति प्रभुराम शर्माले शिलान्यास गरेका हुन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र भीमफेदी गाउँपालिकाको संयुक्त लगानीमा सोही गाउँपालिका–६ स्थित ऐतिहासिक चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणका लागि आवश्यक बजेट तर्जुमा गरिएको गाउँपा

रानीपोखरी प्रवेशद्धार र फल्चाको शिलान्यास

भक्तपुर । भक्तपुरको ऐतिहासिक महत्व बोकेको रानीपोखरी पुनःनिर्माणको क्रममा आज पोखरी प्रवेश गर्ने उत्तरपूर्व प्रवेशद्धार र फल्चा अर्थात पाटी निर्माणको शिलान्यास गरिएको छ । भक्तपुर नगरपालिकाले पुनःनिर्माण गर्दै आएको भक्तपुर नपा–१ सल्लाघारीस्थित रानी पोखरीको नगरप्रमुख सुनील प्रजापतिले शिलान्यास गरेका हुन् । नगरप्रमुख प्रजापतिले सन् १६८६ मा राजा जगज्योति मल्लको पालामा निर्माण भएको भक्तपुरको रानीपोखरीले यहाँको […]

सम्झौता भएको १३ महिनापछि शिलान्यास

कोहलपुर–सुर्खेत–१३२ केभी विद्युत् प्रसारणलाइन विस्तार आयोजनाको सम्झौता भएको १३ महिनापछि शिलान्यास गरिएको छ ।कर्णालीवासीको बहुप्रतीक्षित आयोजनाका रूपमा हेरिएको उक्त आयोजना निर्माणका लागि ठेकेदार कम्पनीसंँग सम्झौता भएको १३ महिनापछि मंगलबार शिलान्यास गरिएको हो । पोलको फाउन्डेसन निर्माणका लागि आयोजनाको प्रारम्भ विन्दु कोहलपुरमा शिलान्यास गरिएको छ । उक्त आयोजना निर्माणको ठेक्का पाएको भारतीय कम्पनी आरएस इन्फाप्रोजेक्टसंँग २०७६ […]

मुख्यमन्त्री पोखरेलले दोस्रो पटक शिलान्यास गरेको बधशाला निर्माणले लिएन गति

रूपन्देहीको रामनगरमा दोस्रो पटक शिलान्यास गरिएकोे पशु बधशाला निर्माणको काम निर्धारित समयमा नसकिने भएको छ ।

ओलीले शिलान्यास गरेको सन्थाल जातिको एकीकृत बस्ती निर्माणको काम अलपत्र

गत फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझामका साथ मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माणको शिलान्यास गरे ।प्रधानमन्त्री र मन्त्रीसहितको जम्बो टोलीको सहभागितामा बस्तीको शिलान्यास गर्दा स्थानीयवासी रमेश सोरेनलाई अब चाँडै चिटिक्क परेको घर पाउने आशा जागेको थियो । तर पाँच महिना अघि शिलान्यास गरेको बस्ती निर्माणको सुरसार अहिलेसम्म हुन नसकेपछि उनलाई आफ्नो घर नबत्रे रहेछ भनेर पीडा हुन थालेको छ ।‘खै ! शिलान्यास अघि तपाईँहरूका लागि यहाँ सरकारले घर ब

नयाँ जिल्लाको नयाँ सदरमुकाम : शिलान्यास भयो, निर्माणको सुरुवात पनि भएन

नयाँ जिल्ला पूर्वी नवलपरासी अर्थात् नवलपुरको सदरमुकामलाई नमुना बनाउने योजनासहित प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका थिए । तर, डेढ वर्षसम्म भौतिक पूर्वाधार निर्माणको सुरुवात पनि हुन सकेको छैन ।  देश संघीयतामा...