१९ भदौ, बुटवल । रुपन्देहीको सियारीमा एउटै अस्पतालको दुईपटक शिलान्यास गरिएको छ । सियारी गाउँपालिका–४ दयानगर छपियामा १५ शय्याको अस्पताल निर्माणको योजना दोस्रो पटक शिलान्यास भएको हो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले हरेक पालिकामा १५ शय्याको अस्पताल बनाउने घोषणा गरे अनुसार गाउँपालिकाका तत्कालीन अध्यक्ष अयोध्या थारुले २०७८ माघ २३ गते अस्पताल भवनको शिलान्यास […]