नवनियुक्त राजदूत आचार्यबाट शपथ

काठमाडौँ– बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजदूत आचार्यले शपथ लिएका हुन् । उनी वरिष्ठ कूटनीतिज्ञ हुन् ।

सम्बन्धित सामग्री

क्यानडाका राजदूत पौडेलको शपथ

क्यानडाका लागि नेपालका आवासीय नवनियुक्त राजदूत भरतराज पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

थाइल्यान्डका लागि नवनियुक्त राजदूत वलीले लिए शपथ

थाइल्यान्डका लागि नेपालका नवनियुक्त आवासीय राजदूत धनबहादुर वलीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । वलीले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति पौडेलसमक्ष राजदूत थापाद्वारा शपथ ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नवनियुक्त राजदूत/स्थायी प्रतिनिधि लोकबहादुर थापाले राजदूत पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

अमेरिकी राजदूत बेरी फिर्ता, नवनियुक्त राजदूत थम्पसनले लिए शपथ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका छन् । अमेरिकाले नामिबियाका लागि राजदूत नियुक्त गरेसँगै उनी आइतबार स्वदेश फर्किएका हुन् । ‘मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीहरूको सम्बन्धको इतिहासको बारेमा पनि समावेश हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु,’ बेरीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले […]

अमेरिकी राजदूत बेरी फिर्ता, नवनियुक्त राजदूत थम्पसनले लिए सपथ

१७ असोज, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका छन् । अमेरिकाले नामिबियाका लागि राजदूत नियुक्त गरेसँगै उनी आइतबार स्वदेश फर्किएका हुन् । ‘मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीहरूको सम्बन्धको इतिहासको बारेमा पनि समाबेस हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु,’ बेरीले सामाजिक सञ्जालमार्फत भनेका […]

नेपालका लागि अमेरिकाका नयाँ राजदूत थम्प्सनले लिए शपथ, छिट्टै नेपाल आउने

काठमाडौं : अमेरिकाले नेपालका लागि आफ्नो राजदूतमा डिन थम्सनलाई नियुक्त गरेको छ।नेपालस्थित अमेरिकी दूतावासले जनाएअनुसार थम्सनले शुक्रबार वासिङ्टन डिसीमा पदको शपथसमेत लिइसकेका छन्। दूतावासका अनुसार नवनियुक्त राजदूत थम्सन केही दिनमा काठमाडौं आउनेछन्।थम्सन हाल राजदूत रहेका र्‍यान्डी बेरीकाे स्थानमा आउन लागेका हुन्। बेरी आफ्नो चारवर्षे कार्यकाल सकेर फर्कने तयारीमा रहेका छन्। बेरी नामिबियाका लागि राजदूत नियुक्त भइसकेका छ्न्।

२ देशका राजदूतले शपथ लिए

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त दुई राजदूतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज आइतवार आयोजित समारोहमा गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूत प्रा. डा. ज्योति प्याकुरेल (भण्डारी) ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

नवनियुक्त राजदूत आचार्यले लिए राष्ट्रपतिसमक्ष शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बेलायतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त राजदूत आचार्यद्वारा शपथ ग्रहण

संयुक्त अधिराज्य (बेलायत)का लागि नेपालका आवासीय राजदूत ज्ञानचन्द्र आचार्यले शपथ ग्रहण गरेका छन् ।