नेपालका लागि अमेरिकाका नयाँ राजदूत थम्प्सनले लिए शपथ, छिट्टै नेपाल आउने

काठमाडौं : अमेरिकाले नेपालका लागि आफ्नो राजदूतमा डिन थम्सनलाई नियुक्त गरेको छ।नेपालस्थित अमेरिकी दूतावासले जनाएअनुसार थम्सनले शुक्रबार वासिङ्टन डिसीमा पदको शपथसमेत लिइसकेका छन्। दूतावासका अनुसार नवनियुक्त राजदूत थम्सन केही दिनमा काठमाडौं आउनेछन्।थम्सन हाल राजदूत रहेका र्‍यान्डी बेरीकाे स्थानमा आउन लागेका हुन्। बेरी आफ्नो चारवर्षे कार्यकाल सकेर फर्कने तयारीमा रहेका छन्। बेरी नामिबियाका लागि राजदूत नियुक्त भइसकेका छ्न्।

सम्बन्धित सामग्री

नेपालका लागि जापानका पूर्व राजदूत साइगोले एनआरएनएसंग सहकार्य गर्ने

नेपालका लागि जापानका पूर्व राजदूत मासामिची साइगोले जापानमा रहेका नेपाली तथा नेपालको हितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानसंग सहकार्य गर्ने बताउनुभएको छ । बिहिबार एनआरएनए जापानका अध्यक्ष नवीन निउरेसहितको प्रतिनिधिहरुसंग एनआरएनएका विषयमा भएको एक घण्टा लामो छलफलका क्रममा उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो । एनआरएनए जापानले दिएको जानकारी अनुसार छलफलका क्रममा पूर्व राजदूत साइगोले …

काठमाडौं आए नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत

२४ पुस, काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आएका छन् । आइतबार काठमाडौं आइपुगेका उनले नेपाल-चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन् । चेन नेपालका लागि २२ औं चिनियाँ राजदूत हुन् । यसअघिकी राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनले चेनलाई नयाँ राजदूतको […]

काठमाडौँ आइपुगे नेपालका लागि नयाँ चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ कार्यभार सम्हाल्न आज काठमाडौं आइपुगेका छन्।  राजदूत सोङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले स्वागत गरेका छन् ।

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत काठमाडौं आइपुगे

काठमाडौं : नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडौं आएका छन्। आइतबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लेका हुन्।सोङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायत चिनियाँ दूतावासका अधिकारीहरू पुगेका थिए।चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा सोङलाई नियुक्त गरेको हो। उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्।

उपप्रधानमन्त्री श्रेष्ठ र नेपालका लागि अमेरिकाका राजदूत थम्पसनबीच भेटवार्ता

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् । शुक्रबार भएको भेटमा राजदूत थम्पसनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन् । साथै भेटमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको छ । राजदूत थम्पसन तीन महिना पहिले […]

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाण पत्र बुझाएका हुन् । समारोहमा परराष्ट्रमन्त्री डा। नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले बुझाए ओहदाको प्रमाणपत्र

१६ असार, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाण पत्र बुझाएका हुन् । समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपालका लागि नयाँ भारतीय राजदूत श्रीवास्तव काठमाडौँमा

काठमाडौँ – नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन्। शनिबार अपराह्न काठमाडौँ ओर्लिएका श्रीवास्तव अनुभवी कूटनीतिज्ञ भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। काठमाडौँमा जिम्मेवारी लिन आउनुअघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए। श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका […]

नेपालका लागि भारतीय राजदूत काठमाडौँमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन्। उनी आज (शनिबार) अपराह्न काठमाडौं आइपुगेका हुन्।...

नवीन श्रीवास्तव नेपालका लागि भारतीय राजदूत

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (पूर्वी एसिया) नवीन श्रीवास्तव नेपालका लागि भारतको नयाँ राजदूत नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयले  आज यो घोषणाा गरेको हो। यसअघि राजदूत रहेका विनय मोहन...