कोप-२६ सम्मेलनका क्रममा देउवाको विश्व नेतासँग भेट (तस्बिरहरू)

जलवायु परिवर्तनसम्बन्धी २६औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा विश्व नेताहरुको शिखर बैठकलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका छन्।

सम्बन्धित सामग्री

कोप–२६ सम्मेलन : हिमाली क्षेत्रको अर्थतन्त्र सुधारमा काम गर्न विश्व समुदाय सहमत

काठमाण्डाै - जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असर कम गर्न विश्व समुदाय सहमत भएको छ। स्कटल्यान्डको ग्लास्गोमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ को प्राविधिक सत्रमा हिमाली क्षेत्रको संरक्षण, अध्ययन, अनुसन्धान तथा अर्थतन्त्रको सुधारमा काम गर्ने सहमति भएको हो । प्राविधिक सत्रमा हिन्दकुश क्षेत्रको थप अध्ययन, अनुसन्धान गर्दै अर्थव्यवस्था तथा सम्भावनाबारे कार्यक्रम सञ्चालन गर्नका लागि विश्व समुदाय सहमत भएसँगै बेलायतले आफ्नो आर्थिक सहयोगको घोषणा पनि गरेको छ । बेलायत सरकारले २५० मिलियन अमेरिकी डलर आर्थि...

कोप २६ सम्मेलनमा किन अनुपस्थित भए चीन र रसियाका राष्ट्रपति ?

काठमाडौँ– जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ मा चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन अनुपस्थित भएपछि उनीहरुको चर्को आलोचना भएको छ । सम्मेलनमा विभिन्न देशले जलवायु परिवर्तनका असर न्यून पार्न विभिन्न प्रतिबद्धतामा हस्ताक्षर गरिरहेका बेला विश्वकै औधोगिक राष्ट्रमध्येको एक चीन र अर्को शक्तिशाली देश रसियाका राष्ट्रप्रमुख अनुपस्थित हुनुलाई अर्थपूर्ण मानिएको छ । […]

कोप-२६ मा सहभागी हुँदै प्रधानमन्त्री देउवा

जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा विश्व नेताहरुको शिखर बैठकमा सोमबार  प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुँदै । तस्बिर, रासस

कोप-२६ जलवायु सम्मेलन : पहिलो दिन क-कसले सम्बोधन गर्दैछन् ?

१५ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी बहुप्रतिक्षित राष्ट्रसंघीय सम्मेलन आजदेखि स्कटल्याण्डको ग्लास्गोमा शुरु हुँदैछ । कोप-२६ भनिएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन विश्व नेताहरु ग्लास्गो आउने क्रम जारी छ । अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेता ग्लास्गो पुगिसकेका छन् । तर चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने […]

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन स्कटल्याण्डमा सुरु

एजेन्सी । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) स्कटल्याण्डको ग्लास्गोमा सुरु भएको छ । सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ । आज औपचारिक कार्यक्रममा सहभागीहरु व्यस्त भएका छन् । सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू, विषय विज्ञ, नागरिक समाज, व्यवसायिक क्षेत्र र सञ्चार माध्यमका प्रतिनिधिसहित हजारौं मानिसहरू भेला भएका छन् । कोप २६ अन्तर्गत विश्व नेताहरूको […]

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजबाट सुरु हुँदै

काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आइतबारदेखि सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन् बिभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख ग्लास्गो पुगेका छन् ।  १२ नोभेम्बर सम्म आयोजना हुने विश्व सम्मेलनमा २५ हजारभन्दाबढी सहभागी हुँदैछन् । ग्लास्गोमा आज हुन लागिरहेको विश्व सम्मेलन २६औं सम्मेलन हो । यो सम्मेलन गत वर्ष नै ग्लास्गो […]

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजदेखि सुरु हुँदै

काठमाण्डाै - जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजदेखि स्कटल्यान्डको ग्लास्गोमा सुरु हुँदैछ । संयुक्त राष्ट्र सङ्घीय जलवायु परिर्वतनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष देशहरुको २६ औँ सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकारी प्रतिनिधि, विषय विज्ञ सहभागी हुँदैछन् । सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी विभिन्न समस्या र समाधानका प्रयासबारे छलफल हुनेछ । यसअघि सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको सम्मेलनले तय गरेका लक्ष्यहरु, प्राप्त उपलब्धिको समीक्षा र यो सम्मेलनले केही विषयवस्तु परिमार्जन गर्ने तयारी छ । पेरिस सम्झौता...

आजदेखि सुरु हुँदै कोप–२६

काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी भावी कूटनीतिका लागि महत्वपूर्ण विश्व सम्मेलन कोप–२६ आइतबारदेखि बेलायतको स्कट्ल्याण्डस्थित ग्लास्गो सहरमा सुरु हुँदैछ। विश्वव्यापी तापमान वृद्धिका कारण भइरहेको जलवायु परिवर्तन र त्यसले निम्त्याइरहेको अतिशय विषम घटनाको परिवेशमा प्रभाव न्यूनीकरण, अनुकूलन तथा हानिनोक्सानी सम्बोधनका लागि तत्काल ठोस प्रयास गर्नुपर्ने आवश्यकताका बीच हुन लागेको सम्मेलनलाई विश्वले चासो र महत्वका साथ हेरिरहेको छ। […]

के हो जलवायु परिवर्तन सम्बन्धी कोप-२६ सम्मेलन ? के-के छन् नेपालका एजेण्डा ?

अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुने जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन कोप-२६ ले सबैको ध्यान खिचेको छ । स्कटल्याण्डमा हुने सो सम्मेलनको अध्यक्षता बेलायतले गर्दैछ । सम्मेलनमा विश्वभरका सरकार एवं राज्यप्रमुख, उच्च सरकारी अधिकारी, नागरिक समाजका अगुवा र संचारकर्मीसहित २५ हजार भन्दा बढी सहभागी हुँदैछन् । कोप-२६ मा नेपालले उठाउनुपर्ने विषयका सम्बन्धमा विभिन्न तहमा […]

‘कोप २६’ विश्वका लागि महत्वपूर्ण हुने बेलायती प्रधानमन्त्रीको भनाई

५ असोज : संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप २६’ विश्वका लागि नै महत्वपूर्ण हुने जानकारी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले दिएका छन् । उनले विश्वमा अहिले जलवायु परिवर्तनको पनि ठूलो समस्या रहेको र विश्व नै यो समस्याबाट आक्रान्त भइरहेको भन्दै उक्त सम्मेलन यस क्षेत्रको समस्यालाई कम गर्ने विषयमा महत्वपूर्ण रहने धारणा राखेका हुन् । संयुक्त […]