उपचार गराउन आएका १५ वर्षीय सन्दीपले पाए १८ लाखको कार

१० माघ, पोखरा । पर्वत कुस्माका सन्दीप पौडेल माघ ४ गते उपचारका लागि पोखरा आए । वडा प्रहरी कार्यालय बैदामका सई नारायणप्रसाद पौडेलले छोरा विरामी भएपछि आफन्तमार्फत पोखरा झिकाए । आफन्त पोषण अधिकारीले सन्दीपलाई कुस्माबाट उपचारका लागि पोखरा ल्याए । पोखरा प्रदर्शनी केन्द्रमा औद्योगिक ब्यापार मेला जारी थियो र मेलामा टिकट काट्नेलाई …

सम्बन्धित सामग्री

अध्यादेश ल्याउनेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृत दिएको छ । सोमबार मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले यस्तो बताएका हुन् । उनका अनुसार सरकारले सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी र समावेशी बनाउन २ जना महिला सदस्य थप गर्ने, गोदक स्वयक १३२ केभी प्रशारण आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, मुलुकी फौजदारी कार

पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

१० असोज, झापा । मेची भन्सार कार्यालयले सोमबारदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ । तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले आइतबार सूचना जारी गरेरै असोज १० गतेदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार […]

आजदेखि पूर्वी नाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

मेची भन्सार कार्यालयले आजदेखि पूर्वी नाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलावारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ । तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले आइतबार सूचना जारी गरेरै असोज १० गतेदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार र मोटरसाइकल आदिलाई ‘सुविधा पास’ दिइने जानकारी गराएको छ ।मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले मेच

सिरियामा सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आग्रह गरेका छन् । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गरे ।बुधबार उनले सिरियाका नागरिकलाई जीविकाका लागि नै सहयोग गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग रकम उपलब्ध गराउन माग गरे । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा बुधबार महासचिव गुटरेसले विश्व समुदायलाई नै सो आग्रह गरेको  समाचारमा जनाइएको छ ।उनले सिरियाली नागरिकको जीवन बचाउने योजनाका लागि संयुक्त राष्ट्रसङ्घले केही कार

घरघरमा कार मर्मत गर्दै सुजुकी

काठमाडौं (नेस) । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिन्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतका लागि वर्कसप अन ह्विल शुरू गरेको छ । स्मार्ट वो वर्कसपको नयाँ पहलले सुजुकी ग्राहकले आफनो घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्ने भएका छन् । कम्पनीका अनुसार वर्कसप अन ह्विलमा सबै आधुनिक प्रविधि […]

कार पार्किङ गरेर स्तनपान गराउँदा २८ हजार जरिवाना !

नवजात बालबालिकालाई कहाँ कतिबेला भोक लाग्छ र स्तनपान गराउनुपर्छ कुनै यकिन हुँदैन । तर इंग्ल्यान्डमा अमांडा रग्गेरीले कार रोकेर स्तनपान गराउँदा २८ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको छ । अमांडालाई गरिएको जरिवाना स्तनपानबापत होइन तर उनले अनाधिकृत ठाउँमा कार रोकेको आरोप छ । उनलाई १७० पाउन्ड जरिवाना गरिएको हो । कारमा यात्रा गर्दागर्दै बच्चा धेरै रोएपछि अमांडाले सोचिन्, भोक लाग्यो होला । उनले त्यही कार रोकेर स्तनपान गराउन थालिन् । कार रोकेको क्षेत्र सुनसान थियो, त्यसैले उनले निर्धक्क स्तनपान गराइन् । स्तनपान गराएपछि उनी...

इटहरीमा राजावादीकाे वृहत्त कार तथा मोटरसाईकल र्याली हुने

इटहरी । इटहरीमा राजसंस्था र हिन्दु राज्यको माग राख्दै आगामी बुधबार वृहत्त कार तथा मोटरसाईकल र्यालीको आयोजना हुने भएको छ । पुर्वाञ्चलबासी नेपाली जनताको नाममा आयोजना गर्न लागेको कार र्याली भव्य हुने आयोजकले जानकारी दिएको हो । इटहरी देखि विराटनगर सम्म आयोजना गरिने कार तथा मोटरसाईकल र्यालीका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकका... The post इटहरीमा राजावादीकाे वृहत्त कार तथा मोटरसाईकल र्याली हुने appeared first on Purbeli News.