पूजा र रोशनको 'रित्तो रित्तो' सार्वजनिक

गायक रोशन अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'रित्तो रित्तो' बोलको गीतमा दिग्गज धौरालीको शब्द तथा अर्जुन पोखरेलले संगीत भरेका छन् ।

सम्बन्धित सामग्री

डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ संसारभर विशेष प्रदर्शन हुने

नेपाली ग्रामीण भेगको समसामयिक कथामा निर्माण गरिएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ नेपालका मुख्य शहरसँगै बाहिरी देशमा पनि विशेष प्रदर्शन गरिने भएको छ ।  युवा पलायनको अवस्था डरलाग्दो हुँदै  गएको अवस्थालाई...

पानी नपाएपछि चन्द्रागिरि नगरपालिकाको कार्यालयमा रित्तो गाग्रीको लाइन

१७ वैशाख, काठमाडौं । चन्द्रागिरि नगरपालिकाका स्थानीयहरुले रित्तो गाग्रीसहित प्रदर्शन गरेका छन् । नगरपालिकाको कार्यालय रहेकै १२ नम्बर वडामा पानीको हाहाकार भएपछि स्थानीयहरु रित्तो गाग्रीसहित आइतबार प्रर्दशनमा उत्रिएका हुन् । उनीहरुले कार्यलय परिसरदेखि मेयरको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन राखेर खानेपानीको व्यवस्थापन गर्न माग गरेका हुन् । नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खड्गीले वडामा खनिएका २ […]

रथ रित्तो कि मन रित्तो?

‘रित्तो रथ’ कथाले नेवारी सांस्कृतिक कलेबरमा युवती ज्ञानीमायाका यौन मनोवैज्ञानिक चेतनालाई देखाएको छ।...

रित्तो गाग्री बोकेर गाउँपालिका पुगे नागरिक

दाङको शान्तिनगर गाउँपालिकाका स्थानीयहरू रित्तो गाग्री बोकेर गाउँपालिकामा पुगेका छन् । खानेपानीको समस्या भएको र व्यवस्थापनमा पालिकाले चासो नदिएको भन्दै रित्तो गाग्री सहित स्थानीयहरू गाउँपालिकामा पुगेका हुन् ।वडा नम्बर ४ को एकलीका करिब ५० घरधुरीका उपभोक्ताहरूले खानेपानीको समस्याका कारण दैनिकी कष्टपूर्ण भएको भन्दै रित्तो गाग्री बोकेर पालिकालाई ध्यानाकर्षण गराएका हुन् । उनीहरूले गाउँपालिकाका अध्यक्ष अध्यक्ष प्रमोद बस्नेत सहित वडा नम्बर ३ का अध्यक्ष मीन बहादुर केसी र वडा नम्बर ४ का अध्यक्ष गोमान बहाद

‘रित्तो रित्तो’ मा पूजा र रोशनको रोमान्स

गायक रोशन अधिकारीको स्वर रहेको गीत ‘रित्तो रित्तो’ सार्वजनिक भएको छ । गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत छ । द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको यो गीतमा नेपः सिनेको सहकार्य छ ।गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा र मोडल तथा गायक रोशन अधिकारीको अभिनय देख्न सकिन्छ ।  मुस्ताङको रमणीय स्थानमा खिचिएको भिडियोमा रोशन र पूजा रोमान्टिक देखिएका छन् ।भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । विकास दाहालको सम्पादन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् ।

रित्तो रित्तो भन्दै नायिका पूजासँग गायक रोशन

काठमाडौं । गायक रोशन अधिकारीले आफ्नो नयाँ गीत रित्तो रित्तो मेरो जीवन…को भिडियो बिहीबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरेका छन् । अर्जुन पोखरेलको संगीत रहेको यो आधुनिक गीतलाई द्विग्गज धौरालीले लेखेका हुन् । गीतको भिडियोलाई मुस्ताङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । डिभाइन म्युजिकबाट रिलिज गरिएको भिडियोमा अभिनेत्री पूजा शर्मासँग गायक रोशन आफैंले मोडलिङ […] The post रित्तो रित्तो भन्दै नायिका पूजासँग गायक रोशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

‘रित्तो रित्तो’मा पूजासँग रोेशनको रोमान्स

अमेरिकामा रहँदै आएका रोशन अधिकारी भर्सटायल छन् । उनी गीतमा आफै स्वर भर्छन् भने भिडियोमा पनि अभिनय गर्छन् । उनै, रोशनको स्वरमा समावेश ‘रित्तो रित्तो’ बोेलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत छ । द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको यो गीतमा नेपः सिनेको सहकार्य छ […]

पुजासँग ‘रित्तो रित्तो’ भए रोशन

काठमाडौं–अमेरिकामा बसेर नेपाली गीत गायनमा सक्रिय गायक रोशन अधिकारीको स्वरमा रहेको गीत ‘रित्तो रित्तो’ सार्वजनिक भएको छ । गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत तथा महाराज थापाको एरेञ्ज छ । गीतको भिडियोमा गायक रोशनसँग अभिनेत्री पुजा शर्मा फिचर्ड छन् । मुस्ताङका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पुजा र रोशनको केमेष्ट्री मिलेको छ । विधान […]

चोरले रित्तो बनाए स्कुल

जुम्लाको पातारासी गाउँपालिका १ मा अवस्थित गंगा माध्यमिक विद्यालय पेरे चोरले रित्तो बनाएको छ । पेरे गाउँबाट झन्डै एक किमीको दुरीमा रहेको यो विद्यालयमा पाँच वर्षभित्र १० पटक चोरी भएको छ । बारम्बार चोरी हुँदा एकातिर विद्यालय रित्तो बनेको छ भने, अर्कोतिर शैक्षिक गुणस्तर बिथोलिएको छ । चोरले कार्यालयमा राखिएका शैक्षिक सामाग्री चोर्नेे तथा विद्यार्थिका […] The post चोरले रित्तो बनाए स्कुल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.