पुजासँग ‘रित्तो रित्तो’ भए रोशन

काठमाडौं–अमेरिकामा बसेर नेपाली गीत गायनमा सक्रिय गायक रोशन अधिकारीको स्वरमा रहेको गीत ‘रित्तो रित्तो’ सार्वजनिक भएको छ । गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत तथा महाराज थापाको एरेञ्ज छ । गीतको भिडियोमा गायक रोशनसँग अभिनेत्री पुजा शर्मा फिचर्ड छन् । मुस्ताङका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पुजा र रोशनको केमेष्ट्री मिलेको छ । विधान […]