रित्तो रित्तो भन्दै नायिका पूजासँग गायक रोशन

काठमाडौं । गायक रोशन अधिकारीले आफ्नो नयाँ गीत रित्तो रित्तो मेरो जीवन…को भिडियो बिहीबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरेका छन् । अर्जुन पोखरेलको संगीत रहेको यो आधुनिक गीतलाई द्विग्गज धौरालीले लेखेका हुन् । गीतको भिडियोलाई मुस्ताङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । डिभाइन म्युजिकबाट रिलिज गरिएको भिडियोमा अभिनेत्री पूजा शर्मासँग गायक रोशन आफैंले मोडलिङ […] The post रित्तो रित्तो भन्दै नायिका पूजासँग गायक रोशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

नवलको ‘काँडेतार’ले सुरविनालाई राहत

नेपाली चलचित्र क्षेत्रमा कोही कलाकारलाई भ्याईनभ्याई छ भने कोही कलाकारको हात रित्तो छ । कोही कलाकारलाई बर्षमै दर्जन चलचित्रको अफर आउँछ । केही कलाकार भने चलचित्र नपाएर खाली बसिरहेका छन् । नायिका सुरविना कार्की पनि लामो समयदेखि चलचित्रको अफर कुरिरहेकी थिइन् । मुम्बईमा केही समय बसेर बलिउडमा जम्ने कोशिशमा लागेपनि उनी सफल हुन सकिनन् । […]