६ वर्षीय विश्वासले विश्वका सबै देशको झण्डा चिन्ने परिवारको दाबी, गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि सहयोगको अपिल (भिडिओसहित)

काठमाडौं, २८ माघ । नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झण्डा र ती देशमा रहेका टापुहरु चिन्न सक्ने उनको परिवारले दाबी गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनको प्रतिभाबारे जानकारी गराइएको हो । उनकी आमा कल्पना थापाले परिवारको कुनै सहयोगबिनानै विश्वासले आफैं ती देशहरुको […]

सम्बन्धित सामग्री

त्रिविको ४९औँ दीक्षान्त गिनिज बुक प्राप्तिको प्रक्रियामा

एकैपटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको विषयलाई त्रिभुवन विश्वविद्यालयले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको छ ।

त्रिविले अगाडि बढायो ४९ औँ दीक्षान्त ‘वर्ल्ड रेकर्ड’ को प्रक्रिया

एकैपटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको विषयलाई त्रिभुवन विश्वविद्यालयले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको छ।

भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका सबैभन्दा धेरै चलचित्रमा गीत लेखेका उहाँले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसक्नुभएको छ ।

विश्व कीर्तिमानी गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

हिन्दी चलचित्रका विश्व कीर्तिमानी गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । उहाँले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसक्नुभएको छ । गीतकार समीरले सन् १९८३ देखि गीत रचना सुरु गर्नुभएको हो । उहाँले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत …

रहरैरहरमा तीन विश्व रेकर्ड

१२ सय ग्रामको गिनिज बुक अफ वल्र्ड रेकर्ड पुस्तक लगातार तीन घन्टा ४० मिनेट औँलामा घुमाए चार घन्टा चार मिनेट ४४

डा. डिआर उपाध्यायले बनाए अर्को गिनिज वल्र्ड रेकर्ड

काठमाडौँ । नेपालका लागि फेरी एउटा गिनिज बुक अफ वल्र्ड रेकर्ड थपिएको छ । यस अघि एउटै गीत १२ वटा अन्तराष्ट्रिय भाषामा तयार गरेर गिनिज अफ वल्र्ड रेकर्ड बनाएका गीतकार तथा लेखक डा. डि.आर. उपाध्यायले यसपटक अर्को नयाँ गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका छन् ।

‘मेमोरी किङ’ अर्पण शर्माद्वारा नयाँ कीर्तिमानका लागि दावी पेश

झापा । मेमोरि किङका रुपमा परिचित अर्पण शर्माले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नयाँ कीर्तिमानका लागि दावी पेश गर्ने भएका छन् । झापा भद्रपुर–८ का शर्माले यसअघि सन २०१५ मा गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका थिए । आज बिर्तामोडस्थित सिद्धार्थ होटलमा पत्रकार सम्मेलन गर्दै शर्माले नयाँ कीर्तिमानका लागि तयारी गरेको जानकारी दिए । उनले […]

१५०० जनाले एकैपटक मःमः खाएर गिजिनबुकमा नाम लेखाउने प्रयास

नेपालको मौलिक खानाको रुपमा रहेको मःमःलाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्नको लागि गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गराउने तयारी सुरु भएको छ। गिनिज बुकको डिजिटल माध्यमबाट समेत आफ्नो प्रतिभा देखाउन सकिने नयाँ नियम अनुसार नेपालीहरूले एकसाथ म:म: खाएर वर्ल्ड रेकर्ड कायम गराउनको लागि यो अभियान सुरु भएको हो । यो अभियानमा जोडिनको पैसा लाग्दैन । […]

गीतकारको कफी लभ

गीत लेखनबाट गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ११औं उपन्यास कफी लभ सार्वजनिक भएको छ। हालै राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहका बीच प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, पुस्तकका लेखक, प्रकाशकलगायतले पुस्तकको सयुक्तरूपमा विमोचन गरे। उपन्यास कलेज पढ्दै गरेका युवा–युवतीको कफीको चुस्कीसँगै शुरु भएको प्रेम सम्बन्ध र […]