काठमाडौँ- स्टेण्ड झण्डा र टोपी भुईँमा छ । काँधमा झोला छ । हातमा जिम्बु, सिलाजित, केशर र काभ्राक्षको पोका छ । कोही-कसैको पर्खाइमा जस्तो गरेर बसेका छन ।
ललितपुरस्थित गोदावरीको सनराइज हल अगाडिको बाहिरिने गेटमा जुम्ला कनकासुन्दरी गाउँपालिका ४ का बलबहादुर बुढा बसेका छन । जहाँ यतिखेर गोदावरीमा नेपाली कांग्रेसको महासमिति ...