६ साउन, गुल्मी । गुल्मीका दुईवटा पालिकामा निर्माण कार्य सम्पन्न भएका अस्पताल भवन प्रयोगविहीन छन् । भुक्तानीको समस्याले गर्दा निर्माण व्यवसायीले हस्तान्तरण नगर्दा गुल्मीदरबार गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा तयार भएका १५/१५ शय्याका अस्पताल भवन अलपत्र …