एनएमबि बैंकद्वारा सबै प्रदेशमा महिला मात्र भएको शाखाको घोषणा

काठमाडौं । एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा गरेको छ । उक्त अवसरमा महिला सशक्तीकरणमा सक्रिय भएर कार्य गर्दै आएका महिला दिदी बहिनीहरूको अनुभव साट्न अन्तरक्रियात्मक कार्यक्रमकोसमेत आयोजना गरेको छ । महिलाहरूलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकद्वारा...

सम्बन्धित सामग्री

बाजुरामा महिला कर्मचारीबीच कुटाकुट

धनगढी– बाजुराको बडिमालिका नगरपालिकामा महिला कर्मचारीबीच कुटाकुट भएको छ। शुक्रबार बडिमालिका नगरपालिकामा कार्यरत दुई महिला कर्मचारीबीच कुटाकुट भएको हो। मेड्पा परियोजना प्रमुख रञ्जिता शाही र कविताकुमारी सूर्यवंशीबीच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको छ। कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा झगडा भएको बुझिएको छ। कुटाकुटपछि दुबैलाई चोट लागेको कर्मचारीले बताएका छन्। सूर्यवंशी अलि […]

प्रेमसागरले गरे १७५ औँ पटक रक्तदान

बर्दियाको ठाकुरबाबा नगरपालिका र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाको आयोजनामा नवौँ एवं बर्दिया जिल्ला स्तरीय प्रथम महिला विशेष रक्तदान कार्यक्रमको आज उद्घाटन गर्दै उनले रक्तदान गरेका हुन्।

महिला भलिबल प्रतियोगिता सुरु

काठमाडौँ,२७ मँसिर । हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछाने र प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले बल हस्तान्तरण गरेर संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन खेल हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाबीच भएको छ । प्रतियोगितामा […]

हेलम्बुमा महिला भलिबल प्रतियोगिता सुरु

काठमाडौँ- हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछाने र प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले बल हस्तान्तरण गरेर संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन खेल हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाबीच भएको छ । प्रतियोगितामा हेलम्बु गाउँपालिका, […]

महिला स्वास्थ्य स्वयंसेविका पुरस्कृत

सिमकोट – सिमकोट गाउँपालिकाभित्रका चार वटा स्वास्थ्य चौकीअन्र्तगतका १५ जना स्वास्थ्य स्वयंसेविका पुरस्कृत भएका छन्। वर्षभरि राम्रो काम गरे वापत गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा स्वास्थ्य चौकीले उनीहरूलाई सम्मान तथा पुरस्कृत गरेको हो। गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीका अनुुसार चार वटा स्वास्थ्य चौकी ठेहे, बरगाउँ, डाँडाफया र स्याउँका १५ जना महिला स्वास्थ्य स्वयंसेविका पुरस्कृत भएको […]

एनएमबि बैंकद्धारा महिलाले नेतृत्व गरेका विशेष शाखा घोषणा

काठमाडौं । एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा गरेको छ । बैंकले हालै महिला सशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आएकाहरुसँग विशेष अन्तरक्रिया आयोजना गरी यस्ता शाखाबारे जानकारी गराएको हो । महिलाहरुलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस […]

एनएमबि बैंकद्वारा महिलाले नेतृत्व गरेको शाखाको घोषणा

एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला सशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आएका महिलाको अनुभव साट्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।महिलालाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडी बढाउन आवश्यक रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविष्यमा थप टेवा पुर्‍याउने अपेक्षा राखेको बताइएको […]

एनएमबि बैंकका ६ वटा प्रदेशका शाखामा महिला कर्मचारी मात्र

एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला कर्मचारी मात्र भएको शाखा सञ्चालनमा ल्याएको छ । महिला कर्मचारी मात्र भएको शाखाको घोषणा तथा महिला सशक्तीकरणमा सक्रिय भएर काम गर्दै आएका...

स्वरोजगार बन्दै तिलाका महिला

सीप सिकौँ, उद्यम गरौ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित तीन महिने सिलाई कटाइ तालिम सम्पन्न भएको छ । जुम्लाको तिला गाउँपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाको आयोजनामा सिलाई कटाइ सम्बन्धि पुर्नताजकी तालिम समापन भएको हो। समापन कार्यक्रममा तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले  सिकेको सीपलाई व्यवहारमा रुपान्तरण गर्न सहभागीहरुलाई आग्रह गरे। सबै महिलाहरु व्यवसायमुखी र आत्मनिर्भर हुनुपर्नेमा अध्यक्ष रोकायाले जोड दिए। महिलाहरु सीपको कारणले पछाडि नपरून् भन्ने उद्देश्यले उ

प्रेस चौतारी नेपाल हुम्ला शाखाको नेतृत्व सर्वसम्मत चयन

सिमकोट– प्रेस चौतारी नेपाल हुम्ला शाखाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाका संयोजक रहेका नन्द सिंह सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । सिंहको अध्यक्षतामा २१ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सचिवमा दाने बोहरा, सहसचिवमा मोतलाल महतारा, समावेशी सहसचिवमा […]