काठमाडौं । एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा गरेको छ । बैंकले हालै महिला सशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आएकाहरुसँग विशेष अन्तरक्रिया आयोजना गरी यस्ता शाखाबारे जानकारी गराएको हो । महिलाहरुलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस […]