इजरायलको सेनाले पश्चिम किनारमा गरेको दुईदिने सैन्य कारबाही अन्त्य

इजरायलको सेनाले पश्चिम किनारमा गरिएको दुईदिने सैन्य कारबाही अन्त्य भएको घोषणा गरेको छ । कारबाहीका क्रममा एक जना इजरायली सैनिकसहित १२ जना प्यालेस्टाइनीको ज्यान गएको थियो । वेस्ट बैंकको जेनिन क्षेत्रमा गरिएको सैन्य कारबाही औपचारिक रूपमा सकिएको तथा सैनिकहरूले जेनिन क्षेत्र छोडेका इजरायली सेनाका प्रवक्ताले एएफपीलाई बताएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कट्टर दक्षिणपन्थी सरकारको […]

सम्बन्धित सामग्री

चीन कसरी बन्यो ड्रोन संसारको बादशाह ? कुन कुन देशले किनेका छन् लडाकू ड्रोन

साउदी अरेबियादेखि म्यानमार र इराकदेखि इथियोपियासम्म विश्वका धेरै देशका सेनाले चिनियाँ लडाकु ड्रोन प्रयोग गरिरहेका छन्। धेरै देशका सेनाले चिनियाँ ड्रोनको सहयोगमा धेरै सैन्य कारबाही पनि गरेका छन्। यमनमा साउदी नेतृत्वको गठबन्धनले विगत आठ वर्षमा ८ हजार भन्दा बढी यमनी नागरिकहरूलाई मार्न चिनियाँ ड्रोन प्रयोग गरेको छ। इराकी सेनाको दाबी गर्दै भनेको छ, ‘आईएसआईएस बिरूद्ध […]

युक्रेनको इन्धन र तेल प्रशोधन केन्द्र ध्वस्त

रुसी सेनाले मध्ययुक्रेनी सहर क्रेमेन्चुकमा इन्धन र तेल प्रशोधन केन्द्रलाई ध्वस्त पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले यस्तो दाबी गरेको हो ।  रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले युक्रेनमा रुसी ‘विशेष सैन्य कारबाही’ बारे गरिएको एउटा ब्रिफिङमा रुसी सेनाले धेरै सैन्य क्षेत्रमा हमला गरेको जनाएको छ ।प्रवक्ता कोनासेन्कोभले भने, ‘रुसी सशस्त्र बलहरूले युक्रेनमा विशेष सैन्य कारबाही जारी राखेका छन् । लामो दूरीका हतियारहरूले क्रेमेन्चुक सहरको बाहिरी भागमा रहेको तेल प

युक्रेनमाथिको आक्रमण कहिले रोकिन्छ ? रुसी अधिकारी यसो भन्छन्

काठमाडौं- अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् । रुसी विदेश मन्त्रालयलका वरिष्ठ अधिकारी अलेक्सी पोलिसचुकले रुसी सञ्चार माध्यम तासलाई दिएको अन्तरवार्तामा उनले योजनाअनुसार नै युक्रेनमा रुसी सैनिक कारवाही अघि बढेको उल्लेख गरे । ‘आफ्ना कार्यहरू पूरा भएपछि विशेष सैन्य कारबाही समाप्त […]

रुसले युक्रेनमा ४ जर्नेलसहित १३ जना वरिष्ठ सैनिक अधिकारी गुमायो

५ फागुन, काठमाडौं । युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको रुसी सेनाले थप एकजना वरिष्ठ सैन्य अधिकारी गुमाएको छ । रुसको सरकारी टेलिभिजनले ३३१औं गार्ड प्यारासुट एसल्ट रेजिमेन्टका कर्णेल सर्गेई सुखारेभ मारिएको पुष्टि गरेको हो। उनीसँगै विशेष फौजका मेजर सर्गेई किरिलोभसमेत मारिएको समाचारमा उल्लेख छ । त्यस्तै, वरिष्ठ सर्जेन्ट सर्गेई लेबेदेब, सर्जेन्ट अलेक्जाण्डर लिमोनोभ र […]

रुसी सेनाले नै भन्यो — युक्रेनमा मानवीय अवस्था डरलाग्दो

किभ-युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रदै गएको र धेरै शहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ । युक्रेनमाथि रुसी हमलाको १७ औं दिन शनिबार ‘विशेष सैन्य कारबाही’ का क्रममा रुसी सेनाले यस्तो दाबी गरेको हो । ‘दुर्भाग्यवश युक्रेनमा मानवीय अवस्था निरन्तर तीव्र ढंगले बिग्रदै गएको छ र केही सहरमा डरलाग्दो अवस्था देखिएको छ’,रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्तसेभले भने । युक्रेन राष्ट्रबादी आवासीय क्षेत्रमा बिस्फोटक पदार्थहरु बिच

रुसी सेनाले अस्पताल र विद्यालयलाई निशाना बनायोः युक्रेनी सेना

युक्रेनी सेनाको कठोर प्रतिकारपछि रुसी सेनाले सर्वसाधारणमाथि ठूलो सैन्य कारबाही गरेको उपप्रधानमन्त्री ओलहा स्टेफानिसाइनाले बताए।...

युक्रेनमा ‘भाडाका विदेशी सेना’ रुसको टाउको दुःखाइ बन्दै

२१ फागुन, काठमाडौं । रुसले युक्रेनमा विशेष सैन्य कारबाही थालनी गरेको नौ दिन पुगिसकेको छ । तर रुसी सेना अपेक्षा गरे अनुसार अघि बढ्न सकिरहेको छैन । हुन त, खेर्सन जस्तो महत्वपूर्ण बन्दरगाह शहर रुसको पूरै नियन्त्रणमा आएको छ । खार्किभ र मारिउपो जस्ता शहरमा समेत रुसी सेनाले व्यापक घेराबन्दी गरिरहेको छ । राजधानी किएभलाई […]

रुसविरुद्धको युद्धमोर्चामा युक्रेनका महिला : पाका महिलासमेत एके-४७ चलाउन सिक्दै

१३ फागुन, काठमाडौं । बिहीबारदेखि रुसले युक्रेनमा हमला सुरु गरेको छ । रुसी हमलाको पहिलो दिनमै युक्रेनमा १४० जनाको ज्यान गएको छ । शुक्रबारसमेत रुसी सेनाले युक्रेनविरुद्धको सैन्य कारबाही तीव्र पारेको छ । आज बिहानदेखि नै राजधानी किएभमा भीषण बम एवं गोलाबारीसहित क्षेप्यास्त्र प्रहार भएको छ । राजधानी कब्जा गर्ने सुरमा अघि बढिरहेको रुसी सेनाका […]

सैनिक कारबाहीमा परी १९० हुथी विद्रोहीको मृत्यु

रियाद । साउदी अरब नेतृत्वको गठबन्धन सेनाको कारबाहीमा परी यमनमा एक दिनमा १९० जनाको हुथी विद्रोहीको मृत्यु भएको छ । सैनिक टोलीले गरेको सुरक्षा कारबाहीका क्रममा पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको सैन्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । गठबन्धन सेनाले विभिन्न ठाउँमा हुथी विद्रोही विरुद्ध ३६ ओटा सैन्य कारबाही चलाएको थियो । सुरक्षा कारबाहीका […]

अफगानिस्तानबाट अमेरिकी सेनालाई अगष्ट ३१ सम्ममा फिर्ता गरिने

अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । अमेरिकाको नेतृत्वमा रहेको सेनाले उक्त मितिभन्दा पहिल्यै आफ्नौ सैन्य कारबाही अन्त्य गर्ने बताए ।युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति बाइडनले जीवन जोगाएको भन्दै अफगानिस्तानबाट सेना फिर्ता भइरहेको गतिको समेत बचाउ गरेका छन् । तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला बाइडनको पछिल्लो प्रतिक्रिया आएको हो ।  सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अ