रुसविरुद्धको युद्धमोर्चामा युक्रेनका महिला : पाका महिलासमेत एके-४७ चलाउन सिक्दै

१३ फागुन, काठमाडौं । बिहीबारदेखि रुसले युक्रेनमा हमला सुरु गरेको छ । रुसी हमलाको पहिलो दिनमै युक्रेनमा १४० जनाको ज्यान गएको छ । शुक्रबारसमेत रुसी सेनाले युक्रेनविरुद्धको सैन्य कारबाही तीव्र पारेको छ । आज बिहानदेखि नै राजधानी किएभमा भीषण बम एवं गोलाबारीसहित क्षेप्यास्त्र प्रहार भएको छ । राजधानी कब्जा गर्ने सुरमा अघि बढिरहेको रुसी सेनाका […]