ठूलो ब्याट्रीसँगै मूल्य कटौती भएर आयो डल्फीन

काठमाडौं । बीवाइडीले आफ्नो सफल ह्याचव्याक कार डल्फीनको ‘अनर एडिशन’ चीनमा सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ एडिशन पुरानोभन्दा १४ प्रतिशत कम मूल्यमा राखेर आएको हो । यसअघिको डल्फीनको सुरुवाती मूल्य १७ हजार ३०० डलर थियो । तर, नयाँ अनर एडिशन १३ हजार ८६५ डलर मूल्य तोकेर बिक्री सुरु गरेको हो । कम्पनीले मूल्य […]

सम्बन्धित सामग्री

चांगनको ५ हजार डलर पर्ने कार, भयो ब्यापक मूल्य कटौती

काठमाडौं । चिनियाँ बजारमा विद्युतीय कारको बिक्रीमा उच्च गिरावट आएसँगै उत्पादकहरुले ब्यापक मूल्य कटौती गरेका छन् । ठूलादेखि साना कार निर्माताले १५ देखि २० प्रतिशतसम्मले मूल्य कटौती गरेका हुन् । चांगनले आफ्नो मिनी कार लुमिनमा एकै पटक १२ हजार युवान मूल्य कटौती गरेसँगै साना ठूला सबै किसिमको विद्युतीय कारमा मूल्य कटौतीको श्रृखला सुरु भएको हो […]

टेस्लाले ३ महिनामा दोस्रो पटक घटायो मूल्य

काठमाडौँ । टेस्लाले तीन महिनाको अवधिमा दोस्रोपटक मूल्य कटौती गरेको छ । चिनियाँ बजारमा टेस्लाको माग व्यापक रूपमा घटेपछि अमेरिकी कार निर्माताले ३ महिनाभन्दा कम अवधिमै दोस्रोपटक मूल्य घटाएको हो । चीन विश्वको सबैभन्दा ठूलो

पेट्राेलियम पदार्थकाे मूल्य घटाउन प्रधानमन्त्रीकाे निर्देशन !

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिनुभएको छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण त्यहीअनुसार मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहीवार वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले आम नागरिकलाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिनुभएको हो । आपूर्ति सचिव ने...

पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी […]

प्रधानमन्त्रीद्वारा मूल्य कटौती गर्न निर्देशन

काठमाडौँ,२१ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन्। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिीपरषद्को कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति […]

प्रधानमन्त्रीद्वारा मूल्य कटौती गर्न निर्देशन

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिनुभएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिीपरषद्को कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति […]

नेपाल विद्युत् प्राधिकरणलाई नजिकबाट नियाल्दा

देशको आर्थिक विकास र अर्थ-राजनीतिमा नेपाल विद्युत् प्राधिकरणको प्रमुख हात रहन्छ । यो एकाधिकार प्राप्त संस्था नै हो । निजी क्षेत्रमा विद्युत् उत्पादन हुन थाले पनि हाम्रो परिवेशमा बजार प्रतिस्पर्धामै विद्युत्को मूल्य कटौती भएको इतिहास छैन । विश्वमै बढी पानी भएको मुलुकमा विश्वमै महँगो विद्युत् सेवामा नेपालीहरू बाँच्न बाध्य छन् । त्यतिमात्र होइन, भरपर्दो आपूर्ति […]

पेट्रोलियमको मूल्य ह्वात्तै घटाउन निर्देशन

काठमाडौं : पाँच दलीय गठबन्धनले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मूल्य कटौती गरेर जनतालाई सहुलियत दिन सरकारलाई निर्देशन दिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। उनले भने, ‘गठबन्धन बैठकले बढ्दो महँगी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।’भारी मात्रामा भन्नाले

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घट्यो, नेवानिले घटायो भाडा

२४ जेठ, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन (अन्तराष्ट्रियतर्फ)को मूल्य कटौती गरेको छ । अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य बढी भएका कारण नेपालबाट सञ्चालित वायुसेवा कम्पनीको प्रतिष्पर्धी क्षमता कम भएको गुनासो एयरलाइन्सले गरेका थिए । सोहीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको […]