काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार २७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ जना संक्रमित थपिएका हुन्। यस्तै गत २४ घण्टामा देशभर १० हजार ७०३ जना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ। यस्तै आज […]