काठमाडौं, पुस १९ । फ्रेन्च सुपर कप २०२३ को उपाधि पिएसजीले जितेको छ । बुधबार राति भएको फाइनल खेलमा पिएसजीले टोउलोउसलाई २–० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो । पिएसजीले सन् २०२२ मा पनि सुपर कपको उपाधि जितेको थियो । दोस्रो पटक सुपर कप खेलेको टोउलोउसले भने यसपटक पनि उपविजेता बनेको छ […]
स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधि जितेको छ ।
एजेन्सी- स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधि जितेको छ। आइतबार राति इजरायलमा भएको खेलमा पिएसजीले नान्टेसलाई ४-० अन्तरले पराजित गर्याे। पिएसजीलाई उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र स्पेनिस डिफेन्डर सर्जियो रामोसले […]
स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधी जितेको छ ।आइतबार राति इजरायलमा भएको खेलमा पिएसजीले नान्टेसलाई ४-० अन्तरले पराजित गर्यो । पिएसजीलाई उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र स्पेनिस डिफेन्डर सर्जियो रामोसले एक एक गोल गरे ।यस संगै फ्रेन्च लिग वान विजेता पिएसजीले सर्वाधिक ११ पटक सुपर कपको उपाधि जितेको छ ।
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को च्याम्पियन बनेको छ । १० खेलाडीमा समेटिएको लिग वान प्रतिद्धन्द्धी नान्टेसमाथि ४–० को सानदार जित निकाल्दै पिएसजी च्याम्पियन बनेको हो । ब्लुमफिल्ड स्टेडियम इजरायलमा आइतबार राति भएको खेलमा पिएसजीलाई सिजनको पहिलो उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड […]
लन्डन, (एजेन्सी) । लिलेले फ्रेन्च सुपर कप फुटबल २०२१ को उपाधि जितेको छ । आइतबार राति भएको यस वर्षको उपाधि भिडन्तमा लिलेले सर्वाधिक १०औं पटकको च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजीलाई १–० ले हराएर उपाधि जितेको हो । यससँगै लिलेले क्लब इतिहासमै पहिलोपटक सुपर कपको उपाधि जित्न पनि सफल भएको छ । इजरायलको टेल अभिभ सहरस्थित […]
काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै लिलले पहिलो पटक फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा सर्वाधिक सफल टिम पीएसजीलाई १-० गोलले हराउँदै लिल च्याम्पियन बनेको हो । ब्लुमफिल्ड स्टेडियमा भएको फाइनलमा लिललाई जित दिलाउन सेकाले ४५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । १० पटकको उपाधि बिजेता पीएसजी […]