काठमाडौं- विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथा आरोहण गरेका छन् । शेर्पाले शनिबार सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् । आरोहणपछि उनी अहिले आधार शिविरतर्फ ओर्लने क्रममा छन् । कामिरिताको सफल आरोहणपछि काठमाडौंमा उनको स्वागतको तयारी समेत सुरु गरिएको छ ।
काठमाडौं– नबिल बैंक लिमिटेडले बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ । लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । यही वैशाख ३१ गते नबिल बैंक लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको समझदारीसँगै यो सुविधा सुरु भएको हो । समझदारी पत्रमा […]
London. Former UK Health Minister Wes Streeting has announced that he will be a candidate in any Labour Party leadership contest against Prime Minister Keir Starmer. Addressing the conference of Progress, a progressive group of Labour supporters, Streeting said – 'We need a real contest between the best candidates, and I will participate in it.'A few days ago, he resigned from his ministerial post, urging Starmer to set a deadline for his resignation. During his address, Streeting called the UK's decision to leave the European Union (EU) in 2016 (Brexit) a catastrophic mistake. According to him, after Brexit, the UK...