सुन र चाँदीको मूल्यमा भारी गिरावट

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको हो । महासंघले आजका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ तोकेको छ । तिहारअघिको कारोबार दिन (कात्तिक २२ गते) सुन प्रतितोला […]