लभमाथि खनिए दर्शक : स्काउटसँगको विवादलाई भने, ‘अटेन्सनका लागि नाटक’

भारतीय रियालिटी शो ‘बिग बोस २०’ मा पछिल्लो समय विवाद र झगडाको शृङ्खला चलिरहेको छ । गेमिङ क्रिएटर स्काउट ओपी र यङबीचको झगडाले चर्चा पाइरहेका बेला अभिनेत्री लभ गिल पनि स्काउटसँगको विवादका कारण चर्चामा आएकी छन् …